• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिदै : भरतपुर उच्च जोखिममा

August 16, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ५ मिनेट
चितवनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिदै : भरतपुर उच्च जोखिममा

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, साउन । चितवनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । लकडाउन खुलेसँगै कोरोना संक्रमण समुदायमै पुगेको हो । विगतमा भारत र विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिए पनि पछिल्लो दिनमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । ‘चितवनका अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्रमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोरोना देखिन थालेको छ ।’
उहाँले भन्नुभयो, ‘कोरोना संक्रमितसंग सम्पर्कमा आएका व्यक्तिहरुको खोजि गर्न सकिएको छैन ।’ तिवारीका अनुसार, चितवन जिल्लामा केही सातादेखि ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोराना भाइरस देखा परेको छ । शनिवार कोरोना पुष्टि भएका संक्रमित व्यक्तिहरु पनि समुदाय स्तरका र स्वास्थ्य कर्मी रहेको छन् । शनिवार चितवनमा २८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ९ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यसमा दुई जना वरिष्ठ चिकित्कस, एक जना मेडिकल अफिसर, ६ जना स्टाफ नर्स रहेका छन् । बैशाख ५ गतेदेखि चितवनमा पहिलोपटक कारोना संक्रमण भएको पुष्टि भएको थियो ।

त्यसपछि अहिलेसम्म १ सय ९९ जना पुगेको तिवारीले बताउनुभयो । संक्रमित मध्ये कोरोना उपचार तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी समेत रहेका छन् । जसमा चितवनका दुई ठुला सरकारी अस्पतालका प्रमुखलाई समेत कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार २६ जना स्वास्थ्यकर्मी, १४ जना सुरक्षाकर्मी र ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा नै तिब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । भरतपुर महानगरपालिकामा मात्रै १ सय २१ जनामा संक्रमण पुष्टि भएको तिवारीले जानकारी दिनुभयो । यस्तै, कालिकामा ५, रत्ननगरमा ९, माडीमा ४१, खैरहनीमा ७, राप्तीमा १५ र इच्छाकामनामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

चितवनका संक्रमण मुक्त हुनेको संख्या तीव्र छ । अहिलेसम्म जिल्लामा १सय १३ जना निको भइसकेका छन् । एक जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । ८५ जनाको भने जिल्लाका विभिन्न अस्पताल तथा होम आइसुलेसनमा उपचार भइरहेको कार्यालयले जानकारी दिएको छ ।
समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि चितवनका स्थानीय तहले निशेधाज्ञा जारी गरेका छन् । सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, रत्ननगर, राप्ती, खैरहनी र कालिका नगरपालिकाले निषेधाज्ञा लागु गरेका छन् । निषेधाज्ञा कडाईका साथ लागु भएमा तत्कालै महामारीको रुप नलिने तिवारी बताउँनुहुन्छ । त्यसका लागि आम सर्वसाधारण मानिसहरुले सर्तकता अपनाउन उहाँले आग्रह गर्नुभयो ।@kalikanews

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑