• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

२०७७ श्रावण २६, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

Author
हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

साउन, काठमाडौं । सरकारले हवाई उडान तथा लामो दूरीका सार्वजनिक सवारी साधन भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो।

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका सार्वजनिक यातायात, बाह्य तथा आन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो। तर, आजको मन्त्रिपरिषद् बैठकले ती सबै १५ दिन पर धकेलिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो।

त्यस्तै, कलकारखाना, उद्योग सञ्चालन भएसँगै मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ। यसअघि भारतबाट नेपाल प्रवेशका लागि तोकिएका २० प्रवेश विन्दू घटाएर १० वटामा झारिएको छ भने अन्यत्रबाट छिर्न पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ।

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑