साउन, चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको अन्तर्गत कृष्णपुर शाखामा रहेको खानेपानी व्यवस्थापन बोर्डले आफ्नो कार्यालयको गेट बन्द गरेर ग्राहकहरूको मोटर साइकल तथा सवारी साधन बाहिर बाटोमा राख्न बाध्य बनाएको छ। यो भरतपुर खानेपानी व्यवस्थापन बोर्डको अन्तर्गत कृष्णपुर शाखामा वरिपरि विभिन्न घरहरु रहेका छन् र खानेपानी व्यवस्थापन बोर्डले आफ्नो कार्यालयको गेट बन्द गर्दा खानेपानीमा आउने ग्राहकहरुले आफ्नो सवारी साधन गेटभित्र लान नपायर बाहिर घरको अगाडी राख्न बाध्य भएका छन् यसको कारणले गर्दा खानेपानी मा आएका ग्राहक का कारण खाने पानी अफिस बाहिर सेबा ग्राहिका कारण आसपासका घरहरुमा जोखिम बढ्न गएको छ।
खानेपानी अफिसले हालसालै ग्राहकहरूको साधन पार्किङको लागि सहज होस् भन्दै कार्यालय भित्रको स्थानमा बेबस्थित पार्किङ्ग को व्यवस्थित बनाएको छ । तर कर्मचारी आफूमात्रै कोरोना बाट बचौं बाहिर घरका समुदायमा जेसुकै होस भन्ने सोचका कारण आफूखुसी गेट बन्द गरेका छन।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस