
चितवन साउन । भरतपुर काेभिड १९ प्रयाेगशालामा आज गरिएको परिक्षणमा चितवन को मात्र ६ जनामा काेराेना पाेजेटिभ देखिएको छ । भरतपुर १, ४ ,१० र १५ का ५ पुरुष १ महिला रहेका छन् । नारायणगढ का ६ बर्षिय बालक समेत संक्रमित भएको पाईएकाे छ । ६ बर्षिय बालक भने यसअघि नारायणगढमा एकैघरमा काेराेना भेटिएका ३ जनाकै परिवारका रहेको जनाईएकाे छ । अन्य २ जना चितवन बाहिरकालाई संक्रमण देखिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस