• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पौडेल समूह सभापतिका आकाक्षी व्यवस्थापन गर्नै सकस परे ।

August 8, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
पौडेल समूह सभापतिका आकाक्षी व्यवस्थापन गर्नै सकस परे ।

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

पौडेल समूहका ५ सहित अहिलेसम्म कती जनाले सभापतिमा मुख खोले ?

साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि अहिले तल्ला तहहरुले क्रियाशील सदस्यता वितरण र नविकरणको कामलाई तिव्र रुपमा अगाडी बढाइरहेका छन् ।

आगामी फागुन ७–१० गते काठमाडौंमा तोकिएको महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले नेताहरुबीच नेतृत्वमा पुग्नका लागि होडबाजी चलिरहेको छ । मुलुककै पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा एक से एक नेताहरु भएकाले पाका नेताहरु नेतृत्वमा पुग्नका लागि आफ्नो पक्षमा लविङ गर्ने र शक्ति आर्जन गर्नमा ध्यान दिइरहेका छन् ।

विगतदेखि नै दुई प्यानलमा नयाँ नेतृत्व चयन गर्ने निर्वाचन हुँदै आएको कांग्रेसमा पछिल्ला केही महाधिवेशनबाट तीन प्यालनमा निर्वाचन हुँदै आएको छ ।

१२ औं महाधिवेशनमा सुशील कोइराला, शेरबहादुर देउवा र भिमबहादुर तामाङको प्यानल, १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको प्यानलबीच नेतृत्व र नयाँ कार्यसमिति निर्वाचित गर्न प्रतिष्पर्धा भयो ।

अब १४ औं महाधिवेशनमा भने अहिलेको अवस्था रहयो भने आधा दर्जनबढि प्यानल हुने देखिएको छ । अहिले संस्थापनमा भन्दा नेता रामचन्द्र पौडेल समूहमा नेतृत्वमा पुग्नका लागि धेरै नेताहरुले प्रयास गरिरहेका छन् ।

पौडेल समूहबाट स्वयं पौडेल सभापतिका लागि आकाक्षी छन् । उनले आफ्नो पक्षमा माहोल बनाउन अनेकन प्रयास गरिरहेका छन् ।

त्यस्तै सोही समूहबाट महामन्त्री डा.शशांक कोइरालाले सभापतिको उम्मेदवार हुने सार्वजनिक गरिसकेका छन् । केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोइराला विगत तीन वर्षदेखि देश दौडाहा गर्दै सभापतिको तयारीमा जुटिरहेका छन् ।

पौडेल समूहबाटै गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री डा. रामशरण महतले सभापतिको दाबेदारी सार्वजनिक रुपमै गरिसकेका छन् ।

१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाले केही नेता चोइट्याउदा त देउवासँग नेतृत्वसहित केन्द्रमा बहुमत गुमाएको सो समूहमा अहिले नेतृत्वका लागि देखिएको यो होडबाजीले झन समस्या पारेको छ ।

पुरानो संस्थापनबाट नेताहरु पौडेल, सिंह र कोइराला परिवारका सदस्यबीच सहमतिमा एउटै प्यानल बनाउन सके पल्ला भारी हुने बिजय हासिल गर्न सकिन्छ भन्ने बुझाइ छ ।

तर, नेताहरुबीच नेतृत्वका लागि जुंगाको लडाइ सुरु भएकाले एउटै प्यानल हुनेमा कुनै नेताहरु पनि विश्वस्त छैनन् । कोइराला परिवार आफ्नो विरासत उल्टयाउन चाहन्छ भने, पौडेल आफू नै सिनियर भएकाले नेतृत्वमा सर्वसम्मत उम्मेदवार बन्नुपर्छ भनिरहेका छन् ।

अर्कोतर्फ गणेशमान सिंह पुत्र प्रकाशमान पनि उपसभापति, महामन्त्री भइसकेकाले नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने मनस्थितिमा पुगेर सार्वजनिक कार्यक्रममै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यता संस्थापनमा सभापति देउवाले नै दोहर्‍याउने भएपछि अन्य नेताहरुको आकाक्षा बाहिर आएको छैन ।

१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भएका कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनमा पनि नेतृत्वका लागि भिड्न सम्पर्क कार्यालय खोलेर तयारीमा लागिसकेका छन् ।@वर्णन Media

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑