• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भदौ १ देखि विद्यार्थी भर्ना र तथ्यांक संकलन प्रक्रिया रोकिँदैनः मन्त्रालय

August 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भदौ १ देखि विद्यार्थी भर्ना र तथ्यांक संकलन प्रक्रिया रोकिँदैनः मन्त्रालय

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

 विद्यार्थी भर्ना गर्नु भनेको बिद्यालय खोल्न पढाउन को लागी होइन अबिभाबकले बिद्यालयमा गयर सामाजिक दुरी कायमगरी पैसा बुझाउनु हो?

साउन, काठमाडौ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था खोल्ने विषयमा सरकारको निर्णय कुरिरहेको छ । लकडाउन हटाएपछि उपत्यकालगायत अधिकांश जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन गर्ने मनस्थितिमा पुगेको सरकारले तत्काल शिक्षण संस्था सञ्चालन गर्न दिने अवस्था देखिँदैन । त्यसैले मन्त्रालय सरकारको निर्णयको प्रतीक्षामा छ ।

मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गर्दा केहीले शिक्षण संस्था खोल्नुपर्ने र कसैले तत्कालको अवस्थामा खोल्न नहुने प्रतिक्रिया दिएपछि मन्त्रालयले सरकारको निर्णय कुर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षण संस्था खोल्ने विषयमा कोरोना संक्रमण तथा रोकथाम उच्चस्तरीय समिति सीसीएमसी र मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म कुनै जानकारी र निर्देशन दिन नसकिने बताउनुभयो ।
उहाँका अनुसार स्थानीय निकायका प्रमुखसँग औपचारिक र अनौपचारिक छलफल गर्दा अधिकांशले शिक्षण संस्था खोल्नुपर्ने प्रतिक्रिया दिएका छन् । केहीले कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा खोल्न नहुने प्रतिक्रिया दिएका छन् ।

उपत्यकाका दुई महानगर र नगरपालिकाले खोल्ने कि नखोल्ने विषयमा कुनै निर्णय दिन सकेका छैनन् । प्रवक्ता शर्माले भन्नुभयो– ‘स्थानीय तहले शिक्षण संस्था खोल्ने निर्णय गरे पनि कसरी खोल्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।’

हाल उपत्यकामा कोरोना संक्रमितको संख्या झन्डै ७ सयको हाराहारीमा पुगेको छ । लकडाउन खोलेसँगै संक्रमितको संख्या बढेका कारण सरकार तत्काल शिक्षण संस्था खोल्न दिने अवस्थामा देखिएको छैन । प्रवक्ता शर्माले सरकारले लकडाउन गर्ने निर्णय नगरेसम्म मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन हुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘भदौ १ गतेदेखि भर्ना, विद्यार्थीको तथ्यांक संकलन गर्नेलगायतका कार्य यथावत राखेका छांै । भर्ना खोल्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।’

मन्त्रालयले यो वर्षको शैक्षिकसत्रको क्यालेन्डर निर्माण गर्न विभिन्न तहको छलफल शुरु गरिसकेको थियो । मन्त्रालयका प्रवक्ता शर्माको संयोजकत्वमा गठित कार्यदलले भदौ १५ गतेबाट शैक्षिकसत्र शुरु गर्ने गृहकार्य गरेको थियो । विद्यालय पुनः सञ्चालन कार्यढाँचा पारित गरेपछि सोही आधारमा विद्यालय सञ्चालन गर्ने विषयमा छलफल गरेको थियो । कार्यढाँचा मन्त्रिपरिषद्ले पारित गर्न बाँकी छ ।

देशभर कोराना संक्रमितको संख्या बढेपछि पुनः लकडाउन हुने सम्भावना देखेपछि विद्यालय सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न कठिन भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको बैठकमा शिक्षण संस्था खोल्ने कि नखोल्ने विषयमा मिश्रित प्रतिक्रिया आएपछि समस्या देखिएको छ ।

निजी विद्यालय सञ्चालक र केही सामुदायिक विद्यालयका प्रधानाध्यापक विद्यालय खोल्ने पक्षमा देखिएका छन्, केही सामुदायिक र केही निजीले कोरोना संक्रमण बढ्दै गएको कारण केही दिन पर्खनुपर्ने राय दिएका छन् । मन्त्रालयले भने मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र शिक्षण संस्था खोल्ने विषयमा निर्णय दिन सक्नेछ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अवस्था हेरेर मात्र भर्ना गर्ने, विद्यार्थीको तथ्यांक राख्ने काम गर्नुपर्ने बताउनुभयो । ‘अहिलेको विषम परिस्थितिमा तत्काल शिक्षणसंस्था सुचारु गर्ने विषयमा सोच्नैपर्ने हुन्छ’ –उहाँले भन्नुभयो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले तत्काल विद्यालय खुल्न नसके पनि भर्ना, विद्यार्थीको तथ्यांक संकलन, पाठ्यपुस्तक वितरणलगायतका काम सुचारु गर्ने बताउनुभयो । चरम आर्थिक संकट बेहोरिरहेको निजी विद्यालयले अहिले आफ्नो विद्यालयमा कति विद्यार्थी भर्ना हुन्छन् र कतिले विद्यालय छाड्छन भन्ने विषयमा समेत निक्र्यौल गर्न सकेका छैनन् ।

अध्यक्ष पुरीले भन्नुभयो– ‘अहिलेको अवस्थामा बक्यौता समेत उठाउन संकट परिरहेका छन् ।’ कैयांै विद्यालय बन्द हुने अवस्थामा आएकाले तत्काल भर्ना लिने प्रक्रिया अघि बढाउनुपर्ने उहाँको धारणा थियो । लकडाउनबाहेक अन्य अवस्थामा स्वास्थ्य मापदण्ड पूरा गरी भर्ना प्रक्रिया शुरु गर्ने उहाँको भनाइ थियो ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भदौ १ गतेबाट भर्ना प्रक्रिया शुरु नगरे सयौं विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । विशेष परिस्थितिबाहेक अन्य अवस्थामा भर्ना र विद्यार्थीको तथ्यांक संकलन शुरु गर्नेपर्ने उहाँको भनाइ थियो ।@नेपाल समाचार पत्र

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑