
साउन , गोरखा। गण्डकी प्रदेश स्थित गोरखाको मुख्यत: भीमसेन थापा गापा,आरूघाट गापा बाट नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं युवा हरु जनता समाजवादी पार्टी मा प्रवेश गरेका छन् ।
एक कार्यक्रमवीच उनीहरुलाई पार्टीका वरिष्ठनेता डा. बाबुराम भट्टराईले अविर माला लगाई पार्टीमा प्रवेश गराएका हुन ।
नवप्रवेशीहरूलाई पार्टी नीति तथा कार्यक्रमवारे अभिमुखीकरण डा. बाबुराम भट्टराईले गरेका थिय ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस