साउन, चितवन । मुग्लिन–नारायणगढ सडकमा यात्रा गरेबापत पैसा तिर्नुपर्ने भएको छ ।
सरकारले सो सडकखण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो ।
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सो सडकखण्डमा यात्रा गर्ने हलुका सवारीबाट २५ रुपैयाँ भारी सवारीसाधनबाट ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिइएको बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस