• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

लकडाउन खुलेसंगै नो पार्किङमा क़डाइ। सर्बसाधारण भन्छन् जो अगुवा उहि बाटोमा हगुवा।

July 31, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ८ मिनेट
लकडाउन खुलेसंगै नो पार्किङमा क़डाइ। सर्बसाधारण भन्छन् जो अगुवा उहि बाटोमा हगुवा।

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, साउन । लकडाउन खुलेसंगै चितवन को बजार क्षेत्रमा मानिस र सबारी साधन को भिडभाड बड्दै गैरहेको छ भिडभाड बडेसगै हाइवे र बजार क्षेत्रका सडकहरुमा  फुटपाथ र नो पार्किङ क्षेत्रमा अनधिकृत रुपमा जथाभाबी पार्किङ बढ्न गएको छ। सवारी को चापलाई मध्यनजर गरेर चितवन जिल्ला ट्राफिक प्रहरीले चितवनले सडक, फुटपाथ र नो पार्किङ क्षेत्रमा अनधिकृत रुपमा जथाभाबी पार्किङ गरि सडक र सवारी व्यवस्थापनमा प्रतिकुल असर पार्ने सवारी साधनहरू लाई चेन लक र व्हिल लक लगाई ट्राफिक नियम बमोजिम कारबाही गर्न सुरु गरियको छ। तर सबारीधनि भने भर्खर लकडाउन खुलेको ले सुरुका दिनमा सचेत गरायर छाडनु पर्ने बताउछन् ।  सर्बसाधार को गुनासो भने के सर्बसाधारण ले मात्र नियमको पालन गर्नु पर्ने हो ? ट्राफिक लाइ भने कानुन् लाग्दैन के ट्राफिक भने जथाभाबि नो पार्किङ क्षेत्रमा रोकेपनि पार्किंग गरेपनि हुने हो भन्ने छ ? सर्बसाधारण को गुनासो को प्रतिउत्तर मा  ट्राफिक प्रहरी भनेको बजार क्षेत्रका सडकहरुमा जथाभाबि नो पार्किङ क्षेत्रमा पार्किंग गरेर गरियको भिडभाड ले गर्दा हुने दुर्घटना कमि गर्नको लागि कुदिरहनु पर्ने भयकोले सधै हतार् मा हुने भयकोले पर्किंगमा रोक्न नभ्याएर सडकमा रोकियको होला । भन्ने प्रतिउत्तर सगै सर्बसाधारण अलिक अक्रोसित हुदै के सबारी चालक चोर हो ट्राफिक के सधै चोर समात्नको लागि नेपाल प्रहरी जस्तो कुदेजस्तो गरेर कुदिरने हो ?

ट्राफिक प्रहरी भनेको आउने तोकियको पर्किंगमा आफ्नो सबारी साधन रोक्ने  सडकहरुमा जथाभाबि पार्किंग गरेर राखीयको  सबारी साधन को कारणले त्याहाको आगमन के कति असर गरेको छ हेर्ने पो हो त।

सबारी साधन रोकेको देख्नपाको छैन चोर समात्नको लागि आयको जस्तो गरेर कुदेर आयो जो अगुवा उहि बाटोमा हगुवा भनेको जस्तो पर्किंगमा आफ्नो सबारी साधन रोक्न जादा सम्ममा त तो भगिहाल्छ कि जस्तो गरेर बाटोमै आफ्नो सबारी साधन रोक्यो अनि लक लगाउनु पर्ने हो कि चिट काट्नु पर्ने हो काट्यो अनि कुद्यो। सबारि चालकले अनधिकृत रुपमा जथाभाबी पार्किङ गरेको भयतापनि उस्ले सो गल्ति गरेबापत जरिबाना तिर्दा मैले गल्ति गरेको कारणले गर्दा जरिबान तिरेकोहो र अब आइन्दा मैले गल्ती दोहोउने छैन भन्ने  महसुस गरायर जरिबाना लिनु राम्रो हो। तेसैले अनधिकृत रुपमा जथाभाबी पार्किङ गर्ने लाइ ट्राफिक प्रहरी ले कर्बाहि गर्नु पर्छ र तो सगै ट्राफिक प्रहरी आफु ले पनि सर्बसाधण बाट गुनासो आउने काम गर्नु हुदैन।

‘व्यवस्थित र सुन्दर शहर निर्माण गर्नु हामी सबैको  दायित्व हो।’ (फोटो @चितवन जिल्ला ट्राफिक फेसबुक)

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑