जेठ, काठमाडौं । कोरोना भाइरसको कारणले थप एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको सङख्या ११ पुगेको छ।
सुर्खेतका २८ बर्षिय युवकको कोरोनाको कारणले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। आरडीटी नेगेटिभ आए पश्चात् क्वारेन्टिनबाट घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका–१ का युवकको मृत्यु भएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस