• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ६, शनिबार | Sat, 23, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना बीमा पोलिसीको ३५ हजार बढिको दाइत्वो नेपाल सरकारले वहन गर्ने सहमति पश्चात स्थगित गरेको २४ घण्टा नबित्दै पुन सुचारु

२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोना बीमा पोलिसीको ३५ हजार बढिको दाइत्वो नेपाल सरकारले वहन गर्ने सहमति पश्चात स्थगित गरेको २४ घण्टा नबित्दै पुन सुचारु

Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

जेठ, काठमाडौं । बिहिवार बीमा समितिले स्थगित गरेको कोरोना बीमा पोलिसी आज २४ घण्टा नबित्दै पुनः सुचारु भएको छ । आज सुचारु हुँदा भने कोरोना बीमाको अवधी २०७७ चैत्र मसान्त कायम गरिएको छ । अर्थात अहिले गरिएको बीमा अवधी आगामी चैत्र मसान्तसम्म मात्रै मान्य हुनेछ । ३५ हजारभन्दा बढिको दावी भुक्तानीको जोखिम नेपाल सरकारले वहन गर्ने सहमति पश्चात कोरोना बीमा सुचारु भएको हो ।

बीमा कम्पनीहरुको चुक्ता पुँजि भन्दा बढि जोखिम कोरोना बीमाले बोकाएपछि बीमा कम्पनीहरु आत्तिन थाले । पुलको व्यवस्थापन गर्दै आएको नेपाल बीमक संघमा एउटा नयाँ कम्पनीले पुलबाट बाहिर जाने आशयको पत्र दर्ता गरायो भने अर्को एउटा कम्पनीले बीमा समितिमा लिखित रुपमा पत्र बुझाएर बीमा समितिकोक नियम अनुसार कोरोना बीमाको पुनर्बीमा नभएको र कम्पनीको चुक्ता पुँजि भन्दा बढि जोखिमको भार कम्पनीमाथि आइपरेको सन्दर्भमा अब कसरी थप जोखिम व्यवस्थापन गर्ने मार्ग प्रशस्त गर्न माग गर्दै निवेदन दर्ता गर्यो । बीमा समितिमाथि माथि जोखिम व्यवस्थापनको दवाव आईपर्यो र शुक्रबार देखि लागू हुने गरी कोरोना बीमा पोलिसी स्थगित गर्ने निर्णय गरियो ।

उता, सरकारले बजेटमै कोरोना बीमा राखेको तथा करिब सात लाख कर्मचारीको कोरोना बीमा गर्ने घोषणा बजेट बक्तव्यमै थियो । संसदबाट बजेट पास नै नहुने कोरोना बीमा स्थगित भएपछि अर्थमन्त्री डा. युवराज खतिवडालाई तनाव पर्यो । आज विहानैदेखि बीमा समिति र अर्थमन्त्रालयका अधिकारीहरुका बीचमा वार्ता र छलफल सुरु भयो ।

अन्ततः आजै निकास निस्कियो । कोरोना बीमाबाट प्राप्त आम्दानी बीमा कम्पनीहरुले नाफा नोक्सान खातामा देखाएर मुनाफा लैजान नपाउने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीलाई थप भार नपर्ने गरी बीमा पुलमार्फत कोरोना बीमा व्यवसाय गर्ने । जोखिम व्यवस्थापनको पाटोमा बीमा पुलमार्फत एक अर्बको दावी भुक्तानी हाल सञ्चालनमा रहेका २० वटा कम्पनीहरुले वहन गर्ने, थप एक अर्बको दावी भुक्तानीको दायित्व पुनर्बीमा कम्पनीले वहन गर्ने, थप ५० करोडको दावी भुक्तानीको दायित्व बीमा कम्पनीहरुका महाविपत्ती कोषबाट व्यवस्थापन गरिने र थप एक अर्ब दावी भुक्तानीको जोखिम बीमा समिति स्वयम्ले वहन गर्ने गरी कोरोना बीमाको जोखिम व्यवस्थापन गरिएको छ । कोरोनाले महामारीकै रुप लिई उल्लेखित दावी भुक्तानीबाट पनि अपुग भएको अवस्थामा साढे तीन अर्ब भन्दाबढिको दावी भुक्तानी गर्नुपर्ने अवस्थामा सोभन्दा माथिको जोखिम नेपाल सरकारले वहन गर्नेछ । कोरोना बीमाको जोखिम व्यवस्थापनको योजना तयार भएसँगै कोरोना बीमा आजैबाट सुचारु गरिएको बीमा समितिले जनाएको छ । नयाँ सहमति अनुसार बीमा कम्पनीहरुमाथि ठूलो आर्थिक भार पर्नेछैन । सो अनुसार अब प्रत्येक बीमा कम्पनीले अधिकतम पाँच करोडको मात्रै दायित्व वहन गर्नेछन् ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रबक्ता राजुरमण पौडेलले भने, ‘बीमा समितिले कोरोना बीमा केही समयको लागि स्थगित मात्रै गरेको थियो, सबै पक्ष बसेर गम्भिर छलफल गर्यौं, जोखिम व्यवस्थापनको योजनामा सहमति भएपछि आजैदेखि कोरोनाबीमा सुचारु भइसकेको छ ।’ प्रबक्ता पौडेलका अनुसार जोखिम व्यवस्थापनमा सरकारले समेत प्रतिबद्धता जनाएको छ ।

बाट थप

  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न टोलि आइपुग्यो भरतपुर

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    राष्ट्रिय परिचय पत्रमा लापरवाही : गल्ति गर्ने कर्मचारी , जरिवाना तिर्नु पर्ने सेवाग्राहीले

    समाचार
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑