• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

राष्ट्रिय झण्डा धोएर एमसीसी पासको सांकेतिक विरोध प्रदर्शन

June 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
राष्ट्रिय झण्डा धोएर एमसीसी पासको सांकेतिक विरोध प्रदर्शन

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

“विदेशी एजेण्टहरु नै सरकारमा पुगी गाडीमा प्रयोग गर्दै हिँडेर बिटुलो बनाएको भन्दै शुद्धीकरणका लागि आज राजधानीमा राष्ट्रिय झण्डा धोएर सांकेतिक विरोध प्रदर्शन”

जेठ , काठमाडौं । सबैभन्दा फरक प्रकारको र शान्तिपूर्ण र प्रभावकारी नयाँ शैलीका विरोध प्रदर्शन गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले राजनधानी काठमाडौंमा अराष्ट्रिय तत्वले नै राष्ट्रिय झण्डा हल्लाउँदै विदेशीको एजेण्ट बनेर एमसिसि पास गराउन लागेको विरोधमा राष्ट्रिय झण्डा धोएर प्रदर्शन गरेको छ ।

यसपूर्व स्वतन्त्र राष्ट्रिय अभियान नेपालले इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदीलाई इमेल गर्ने कार्यक्रम गरेको थियो । त्यसैगरी अभियानले सबै सांसदहरुलाई सबै जिल्लाबाट मतदाताले नै फोन गरेर एमसिसि पास गरेमा जिल्ला फर्कँदा सामाजिक बहिष्कार कारवाही गर्ने चेतावनी दिने कार्यक्रम पनि जारी राखेको छ ।

यसैवीच देशको राष्ट्रिय झण्डा विदेशी एजेण्टहरु नै सरकारमा पुगी गाडीमा प्रयोग गर्दै हिँडेर बिटुलो बनाएको भन्दै शुद्धीकरणका लागि आज राजधानीमा राष्ट्रिय झण्डा धोएर सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आयोजनमा माइतीघर मण्डलामा भेला भई विदेशी एजेण्ट होसियार, राष्ट्रघाती एमसिसि चाहिँदैन, लगायतका नारा सहित उपस्थित प्रदर्शनकारीहरुले झण्डा धोएर झण्डालाई सलाम गरेका थिए ।

त्यसैगरी अभियानले ७७ वटै जिल्ला समिति, नगर र गाउँ समिति तथा अभियानका २२ वटा देशमा रहेका विदेश शाखा समितिमा समेत नेपालको राष्ट्रिय झण्डा धोएर नेपालमा नेपाली जनताभन्दा विदेशीको स्वार्थ अनुसार काम हुने गरेको भन्दै सांकेतिक विरोध गरिएको जनाएको छ ।

कार्यक्रममा अभियानका संयोजक तथा अधिवक्ता स्वागत नेपालले सन् २००० पेरुमा महिलाहरुले मात्र आफ्नो देशको सरकारले विदेशीको इच्छा अनुसार जनघाती र राष्ट्रघाती सम्झौताहरु गरेको विरोधमा राष्ट्रिय झण्डा धोएर शुरु गरेको विरोधबाट शुरु भएको आन्दोलनले अल्बर्टो फुजीमोरीको सरकार ढलेर देश छोडेर भाग्न बाध्य बनाएको उल्लेख गर्दै यस्तो सांकेतिक विरोध सबैभन्दा शक्तिशाली शान्तिपुर्ण विरोध कार्यक्रम भएको बताए ।

साथै उनले पवनपुत्र हनुमानले समेत आफ्नो झण्डा विरोधीहरुले अपवित्र बनाइदिए पछि जडीबुटी र जलले धोई पवित्र बनाएर मात्र प्रयोग गरेको समेत बताउँदै यो वौद्धिक आन्दोलनले धेरै ठूलो अर्थ बोकेको पनि बताए ।

कार्यक्रममा स्वतन्त्र राष्ट्रिय साहित्यकला अभियानका विभागीय अध्यक्ष साहित्यकार तथा अधिवक्ता कृष्ण प्रसाइ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, विद्यार्थी अभियानका इञ्चार्ज के के थापा, केन्द्रीय सदस्य फत्ते परियार समेतले बोलेका थिए ।

शान्तिपूर्ण र सिर्जनशील विरोध कार्यक्रमहरु गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियानले यसपूर्व इण्डियन प्रधानमन्त्रील नरेन्द्र मोदीलाई सोझै २२ वटा देशका शाखा र नेपालभरका सबै अभियन्ताहरुले एकै पटक इमेल गरेर सीमा मिचिएको विषयमा विरोध जनाएका थिए भने पछिल्लो चरणमा देश विदेश सबैतिरबाट आआफ्ना क्षेत्रका सांसदहरुलाई फोन गरेर एमसिसि पास नगर्न अनुरोध गर्ने अभियान पनि जारी राख्दै सबै नागरिकका लागि प्रतिनिधी सभा र राष्ट्रिय सभाका सांसदहरुलाई फोन र इमेल उपलब्ध गराउँदै आएको छ ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑