जेठ, चितवन । भरतपुर महानगरपालिका २२, बीरेन्द्रनगर टाउन मा पुर्व प्रधानमन्त्री, नेकपाका कार्यकारी अध्यक्ष एवम् चितवन- ३ का माननीय सांसद पुष्पकमल दाहाल “प्रचण्ड” ज्युको पहलमा बागमती प्रदेश सरकारबाट बिनियोजित रु. ५० लाख र महानगरबाट बिनियोजित रु. १६ लाख सहित रु.६६ लाखको रकमबाट सुरुवात गर्न लागिएको श्री राष्ट्रिय आधारभुत बिद्यालय, भरतपुर-२२, बीरेन्द्रनगर टाउनको नवनिर्माण हुन लागेको बिद्यालय भवनको शिलान्यास आदरणीय मेयर रेणु दाहाल ज्युले गर्नुभएको छ साथै सोहि वडाका अध्यक्ष विष्णुराज महत्तो यसै विद्यालयका अध्यक्ष सागर पौडेल प्रधानध्यापक प्रेमादेवी न्यौपाने सम्पुर्ण विद्यालय परिवार शिक्षकहरु र गाउका भद्रभलाद्मिहरु पनि बिद्यालय भवनको शिलान्यास कर्यक्रम मा उपस्थित् रहेको रहेका थिय ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस