जेठ, चितवन । चितवन जिल्लामा रगतको अभाव सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यश विपत घडिमा साविक पिढुवा(९) दिगदर्शन चोक स्थित साथ सबै फेसबुक ग्रुपद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देशभर लकडाउन भएको आज ६६ दिन भएको छ । यो समयमा अस्पताल तथा स्वास्थ्य संसथाहरुमा रगतको अभाव हुन थालेको छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख अतिथि रहेको सो कार्यक्रममा र.न.पा वडा नं.१५ का वडाअध्यक्ष एवम् बिभिन्न सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ६० जनाले रक्तदान गरेको फेसबुक ग्रुपका सदस्य ले जानकारी दिएका छन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस