• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा निजी अस्पतालको कालो धन्दा पिपिई समेत बिरामीलाई किन्न लगाईयो

May 27, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २४ मिनेट
चितवनमा निजी अस्पतालको कालो धन्दा पिपिई समेत बिरामीलाई किन्न लगाईयो

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, चितवन । चितवन जिल्लामा रहेका निजी अस्पतालहरुले बिरामी र बिरामीको परिवार संगबाट लुट धन्दा चलाएको पाईएको छ । कोरोना संक्रमणको त्रासका कारण यतिवेला आपतकालिन अबस्थामा बाहेक मान्छे अस्पताल आउन चाहादैन । त्यसैको मौका उठाएर यहाँ रहेका निजी अस्पतालहरुले चिकित्सकलाई अस्पतालले दिनु पर्ने साधन समेत बिरामीका आफन्तहरुबाट किन्न लगाएको पाईएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर निवासि ७५ वर्षिय वृद्ध युवराज चापागाईलाई चितवन मेडिकल कलेजले चिकित्सक र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षाका साधनहरु समेत किन्न लगाएको पाईएको छ । अस्पतालले सामान किन्न लगाए पछि सो सामान एक सेट मात्रै पाईयो भन्दै बिरामी र उनका परिवार आएका थिए । त्यस पछि उनको शल्याक्रियको काम सुरु गरिएको परिवारले जनाएको छ । चिकित्सक र स्वास्थ्य कर्मीलाई अस्पताल आँफैले व्यक्तिगत सुरक्षाका साधन उपलव्ध गराउनु पर्ने हो । तर त्यसो नगरि बिरामीलाई किन्न लगाउनु कतिको जाहेज हो ।

यस विषयमा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले समेत चासो देखाएको पाईन्छ । अस्पतालमा उपचार गर्न आएको बिरामलाई मेडिकल कलेजले तीन हजार पाँच सय पर्ने सामान खरिद गर्न लगाउने गरेको हो । एउटा बिरामी सग दुईवटा पिपिई खरिद गर्न लगाउनु त्यो पनि कतिको चित्त वुझ्दो कुरा होला । अस्पतालले पिपिई सेट किन्न लगाएको भन्ने विषयमा बाहिर आउने जानकारी पाए पछि पुनः परिक्षणका क्रममा जाने समयमा ती आबश्यक कागजपत्र समेत अस्पतालले नै राखेको परिवारले जनाएको छ । यस विषयमा अस्पतालका अधिकारीहरु संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार अस्पतालहरुले चिकित्सक र स्वास्थ्यकमीहरुका लागि आँफै पिपईको व्यवस्था गर्नुपर्ने बताउनुभयो । बिरामीलाई किन्न लगाउनु कालो वजारी र ठगि हने भन्दै उहाँले लिखित उजुरी परे पछि कारवाही प्रकृया सुरु हुने बताउनुभयो । स्वास्थ्यमा लापरवाही भरतपुर महानगरपालिका वडा नम्बर ४ का ईन्द्रमणी गैरे चितवन मेडिकल कलेजले जनमानसको स्वास्थ्यमा खासै ध्यान दिन नसकेको बताउनुभयो । बाहीर देखाउनका लागि मात्र हेल्थ क्याम्प राखिएको भए पनि सेवाग्राीका लागि सेनीटाईजर, ज्वरो नाप्ने जस्ता सामान्य काम समेत नभएको उहाँले बताउनुभयो ।@हल्कारो

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑