गौरीफन्टामा उर्लियो जनसागर, दुई घण्टामै ४५ सय भित्रिए (फोटो फिचर)
May 26, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १९ मिनेट
हेल्लो चितवन अन्लाईन्(५ साल अघि)
जेठ, कैलाली । भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट आजपनि उद्दार जारी राखिएको छ। कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको कार्य भईरहेको हो। गौरीफन्टा नाकाबाट आज दुई घण्टामै ४ हजार पाँच सय २८ जनाको उद्धार गरिएको छ।
प्रतिक्रिया दिनुहोस