• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

मोटरसाइकल र कारमा अझै थप कर !

May 26, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ६ मिनेट
मोटरसाइकल र कारमा अझै थप कर !

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत पुनः करका दरमा वृद्धि गर्ने आँकलन सुरु भएको छ । सरकारले हरेक वर्ष चुरोट र मदिरापछि कर बढाउने क्षेत्रको रुपमा अटोमोवाइललाई लिने गरेको तथ्य कही कतै लुकेको छैन । यस्तोमा राजस्वका सबै मुहान बन्द रहेको समयमा पुनः सवारीसाधनमा कर बढाउने अनुमान सुरु भएको छ ।

अर्थमन्त्रीको रुपमा डा. यूवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट सवारीसाधनको करमा व्यापक वृद्धि गरेका थिए । अर्थमन्त्रीले सहजै कर उठाउन सकिने क्षेत्रको रुपमा अटोमोवाइललाई लिएका हुन् ।

अहिले करको दर वृद्धि गरेको खण्डमा त्यसको फाइदा सरकारलाई पुग्ने छैन । नेपालमा स्टक रहेका सवारीसाधन बिक्री गर्न समेत हम्मे हम्मे पर्ने अवस्था सृजना भएको समयमा करमा वृद्धि गर्ने हो भने नेपालमा सवारीसाधनको आयात ठप्प प्रायः रहने छ ।

सवारीसाधनमा सरकारले भन्सार ७७ देखि ८० प्रतिशतसम्म लगाउदै आएको छ । उनले उक्त बजेटमार्फत गाडीको इन्जिन क्षमताको आधारमा अन्तःशुल्कमा व्यापक वृद्धि गरेका थिए ।

उनले एक हजार सीसीभन्दा माथिका जिप, कार भ्यानमा अन्तःशुल्क बढाएर एउटै सवारीसाधनको मूल्य ३२ लाखसम्म बढ्ने अवस्था सृजना गरेका थिए । नेपालमा बिक्री हुने ३ हजार सीसीभन्दा माथिका सवारीसाधनमा बढेको करले ठूला गाडीको बिक्रीमा करिब ७० प्रतिशतभन्दा बढीले गिरावट आएको थियो भने, साना गाडीको बिक्रीमा सोही वर्ष ३० प्रतिशतले गिरावट आएको थियो । @मेराेअटाे

मोटरसाइकलमा पनि सीसीको आधारमा अन्तःशुल्कको व्यवस्था गरेकाले ४०० सीसीभन्दा माथीका मोटरसाइकलको मूल्यमा ३ लाखभन्दा बढीले बढोत्तरी भयो । ४०० सीसीभन्दा माथीका मोटरसाइकलमा सरकारले सडक दस्तुर नै २ लाख रुपैयाँ लगाएको थियो ।

सरकारले पीकअपको भन्सार दरमा खासै परिमार्जन नगरेको कारण आर्थिक वर्ष २०७५/७६ मा डबल क्याब पीकअपको बिक्रीमा केही बढोत्तरी भयो । धेरै डबल क्याब पीकअपको बिक्री देखेका अर्थमन्त्रीले आर्थिक वर्ष २०७६/७७ को बजेटमा डबल क्याब पीकअपमा अन्तःशुल्क वृद्धि गरे ।

बिहिबार आउने बजेटमा पुनः कर बढ्ने हल्ला

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट पर्सि बिहिबार सार्वजनिक गर्दैछ । कोरोना भाइरसको कारण देशमा संचालनमा रहेका सबै किसिमको उद्योग धन्दा बन्द प्रायः छन् । सरकारले चालु आर्थिक वर्षमा लक्ष्य राखे बमोजिम राजस्व उठाउन सकेको छैन भने राजस्व उठ्ने क्षेत्रसमेत संकुचनमा परेको छ । यस्तोमा सरकारले पुनः अटोमोवाइल क्षेत्रमा करका दर परिमार्जन गर्न सक्ने अनुमान गरिएको छ ।

अहिले नेपालमा एउटा गाडी किन्ने रकमले भारतमा तीन वटा गाडी किन्न सक्ने अवस्था रहेको छ भने, एउटा मोटरसाइकल किन्ने पैसाले दुईवटा मोटरसाइकल किन्न सकिन्छ । यस्तोमा अझै सरकारले यही क्षेत्रमा कर थप्दै जानु भनेको नेपाली नागरिकलाई सवारीसाधन चढ्नै नसक्ने अवस्था सृजना गर्नु हो ।

अहिले करको दर वृद्धि गरेको खण्डमा त्यसको फाइदा सरकारलाई पुग्ने छैन । नेपालमा स्टक रहेका सवारीसाधन बिक्री गर्न समेत हम्मे हम्मे पर्ने अवस्था सृजना भएको समयमा करमा वृद्धि गर्ने हो भने नेपालमा सवारीसाधनको आयात ठप्प प्रायः रहने छ ।

इलेक्ट्रीक कारमा सरकारले केही सुविधा दिएको कारण चालु आर्थिक वर्षमा यस्ता सवारीसाधनको आयात केही बढेको देखेका अर्थमन्त्रीले यही क्षेत्रमा करको दर बढाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

यदि सरकारले अहिले इलेक्ट्रीक सवारीसाधनमा भन्सार दर बढाउने हो भने यसले सरकारले तय गरेको इलेक्ट्रीक कारको प्रयोग बढाउने नीतिमा नै असर पुग्ने यस क्षेत्रका विज्ञहरुको बुझाई छ ।

हाइब्रिडमा खोसेको सुविधा फिर्ता देउ

सरकारले गतवर्षको बजेटमा हाइब्रिड कारमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क छुट दिने घोषणा गरेको थियो । तर, घोषणाको तीन महिना नपुग्दै आफ्नै निर्णयबाट पछि हट्दै दिएको सुविधा मध्य अन्तःशुल्क छुटलाई हटाएको थियो ।

सरकारले नबुझि निर्णयगर्दा हाइब्रिड कारमा ठूलो समस्या सृजना भएको थियो । यस पटकको बजेटले यस्तो किसिमको त्रुटी गर्नबाट जोगिदै हाइब्रिडमा दिएको सुविधालाई निरन्तर राख्नु पर्ने सरोकारवालाको माग छ ।

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑