• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

माडी नगर प्रमुख आफ्ना नागरिक लिन दुई वटा सहित बस नाकामा

May 23, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
माडी नगर प्रमुख आफ्ना नागरिक लिन दुई वटा सहित बस नाकामा

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, चितवन । माडी नगरपालिकाले कपिलवस्तुको कृष्णनगर र भैरहवाको सुनौली नाकामा अलपत्र परेका आफ्ना नागरिकको शनिबार उद्धार गर्ने भएको छ । आफ्ना नागरिक लिनका लागि दुई वटा बस लिएर नगर प्रमुख ठाकुरप्रसाद ढकालसहितको एक टोली बिहानै त्यसतर्फ प्रस्थान गरेको छ ।

ढकालले अनलाइनखबरसँग भने, ‘हामी अहिले भैरहवा पुगिसकेका छौं । कृष्णनगर र सुनौली नाकामा माडीका ६६ जना नागरिक छन् । उहाँहरु नाकामा अलपत्र परेको खबर पाएपछि उद्धारका लागि आएका हौं ।’

लखनउबाट थप १५ जना आइरहेको खबर पाएको भन्दै उनले समय मिल्यो भने उनीहरुलाई पनि उद्धार गरेर लैजाने मेयर ढकालले बताए । चिकित्सकको टोलीलाई साथमै लिएर आफ्ना नागरिक उद्धार गर्न कृष्णनगर र सुनौली नाका हिँडेको उनले बताए ।

कृष्णनगर र सुनौली नाकामा अलपत्र परेका नागरिक भारतको मुम्बई लगायतका विभिन्न सहरबाट मजदुरी गरी फर्किएकाहरु हुन् ।

भारतबाट आउने आफ्ना नागरिक राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘आज उद्धार गरिएका मानिसलाई वडा नम्बर १ स्थित सोमेश्वर आधारभूत विद्यालयको क्वारेन्टाइनमा लगेर राख्छौं । जहाँ एक सय जना बस्न सक्ने क्षमता छ ।’

माडीका विभिन्न वडामा ११ वटा क्वारेन्टाइन स्थापना गरिएको र हरेक क्वारेन्टाइन एक सय जना बस्न सक्ने क्षमता रहेको उनले बताए ।

पर्साको ठोरी नाका भएर आउन खोजेका २४ जनामध्ये ९ जना पैदलै हिँडेर माडी आइपुगेको पनि उनले बताए । उनले भने, ‘उहाँहरुलाई पनि उद्धार गर्न हामी ठोरी नाका पुगेका थियौं । तर कानुनी अड्चनका कारण उहाँहरुको उद्धार गर्न सकेनौं । उहाँहरुलाई भारतीय पक्षले ठोरी नाकादेखि झण्डै ६ किलोमिटर टाढाको एक विद्यालयको क्वारेन्टाइनमा लगेर राखेको थियो ।’

२४ जनामध्ये ९ जना हिँडेरै शुक्रबार राति माडी आइपुगेको र उनीहरुलाई वडा नम्बर ९ स्थित गोविन्दवस्ती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखेको उनले जानकारी दिए । अन्य १५ जना भने भारतकै क्वारेन्टाइनमा रहेको र उनीहरुलाई उद्धारको पहल भइरहेको मेयर ढकालले बताए ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑