• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

केन्द्रीय अस्पतालको मान्यता पाएको भरतपुर अस्पतालको बेहाल, सिटीस्क्यान मेसिन बिग्रिएको ६ महिना हुँदासम्म हुन सकेन मर्मत |

May 18, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
केन्द्रीय अस्पतालको मान्यता पाएको भरतपुर अस्पतालको बेहाल, सिटीस्क्यान मेसिन बिग्रिएको ६ महिना हुँदासम्म हुन सकेन मर्मत |

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहजिल्ला चितवनमा विकास गरेको भनेर देखाउन विभिन्न उद्घाटन कार्यक्रममा आफैं आउँछन् । काठमाडौंका ठूला कार्यक्रम छाडेर पनि प्रचण्ड चितवनमै आएर उद्घाटनमा व्यस्त हुन्छन् ।

जनताको स्वास्थ्यसँग जोडिएको अस्पताल सुधारमा भने प्रचण्डले काम गर्न नसकेको पाइएको छ । बिजोग यतिसम्म छ कि केन्द्रीय अस्पतालको मान्यता पाएको चितवनको भरतपुर अस्पतालको सिटीस्क्यान मसिन बिग्रिएको ६ महिना हुँदासम्म मर्मत हुन सकेको छैन ।

गत मंसिर महिनाबाट बिग्रिएको मसिन जेठ लाग्दासमेत नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महंगो शुल्कमा सिटीस्क्यान गराउन बाध्य भएका छन् । मसिन नचल्दा बिरामी सँगसँगै चिकित्सकले समेत सास्ती भोगिरहेका छन् । बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका छन् भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा रेफर भइरहेका छन् ।

प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर छिन् । उनी समेत जनतालाई स्वास्थ्य सुविधा दिएको देखाउन कोरोना अस्पताल उद्घाटन गरेको चुरीफुरी गर्छिन् भने अन्य साना–साना कुरा समेत प्रचार गराउँछिन् । तर रेणु दाहालले नै बनाएको भनेर प्रचार गरेको अस्पतालमा एक जना युवाले उपचार नपाउँदा मृत्यु भएको थियो ।

प्रचण्डपुत्री रेणुकै क्षेत्रमा रहेको भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम ३ हजारदेखि ९ हजारसम्म तिर्नुपर्थ्यो भने अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपरिरहेको छ । मेयर दाहालले सरकारी सुविधा भएको अस्पतालमा मसिन मर्मत गर्न नसक्दा सर्वसाधारणले महंगो शुल्कमा सिटीस्क्यान गराउनुपरेको छ । यसअघि भरतपुर अस्पतालमा दैनिक औसत १५ जनाले सिटी गराउँदै आएका थिए । अब सिटीस्क्यानको महंगो शुल्क लिएर निजी मेडिकल र अस्पतालले फाइदा लुटिरहेका छन् भने मेयर रेणु दाहालदेखि प्रचण्डसम्म टुलुटुलु हेरेर बसिरहेका छन् ।

सिटीस्क्यान गराउनुपर्ने बिरामी बाहिर जानुपर्ने बाध्यता रहेको अस्पतालको रेडियोलोजी विभागमा प्रमुख डा. केशव पौडेलले बताएका छन् । सिटी नहुँदा डायग्नोसिस गराउन पनि समस्या भएको उनले बताए । ‘अहिले सिटीस्क्यान र एमआरआई अस्पतालको आधारभूत कुरा नै भइसक्या । भरतपुर जस्तो अस्पतालमा यति लामो समयसम्म सिटी नबन्दा पक्कै पनि बिरामीलाई ठूलो मर्का परेको छ, चाँडै मर्मत होस् भन्ने चाहेका छौं,’ उनले भने ।

सरकार चलाइरहेको शक्तिशाली पार्टीका अध्यक्ष प्रचण्डको गृहजिल्लामा समेत सिटीस्क्यान मसिन समयमै मर्मत नभएर लाजमर्दाे भएको छ । जनतालाई आधारभूत सुविधा दिने मसिन मर्मत गर्न नसक्ने प्रचण्डको राजनीतिक पावर जनतालाई कहिले काम लाग्छ ?@ मिडियाडबली

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑