
जेठ , काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टी भएको जनाएको छ।
नयाँ संक्रमितमध्ये बाँकेको नरैनापुरमा मात्र १२ जना छन्। नरैनापुरमा सोमबार दिउँसो ४७ जनामा संक्रमण देखिएको थियो।@देश संचार
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस