• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

देश संकटमा सरकारका मन्त्रीलाई गाडी मोह, सबैभन्दा महँगो चढ्ने मा हृदयेश ,प्रदीप ज्ञवाली परे ब्राण्डेड चढ्ने मा।

२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
देश संकटमा सरकारका मन्त्रीलाई गाडी मोह, सबैभन्दा महँगो चढ्ने मा हृदयेश ,प्रदीप ज्ञवाली परे ब्राण्डेड चढ्ने मा।


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

जेठ, काठमाडौं– सरकारका मन्त्रीलाई सरकारले सुविधामा दिन गाडीको निश्चित मापदण्ड तोकेको छ। तर कुनै मन्त्रीले पनि तोकिएको मापदण्डअनुसारका गाडी चढ्दैनन्। बजेट तर्जुमा दिग्दर्शनमा नेपाल सरकारका विशिष्ट कर्मचारीका लागि दिइने गाडी सुविधाको बारेमा व्यवस्था गरिएको छ।

दिग्दर्शनको शीर्षक ३११२१ मा सवारी साधनको बारेमा उल्लेख छ। उक्त शीर्षकको ‘क’मा नयाँ सवारीअन्तर्गत संवैधानिक निकायका प्रमुख पदाधिकारी र मन्त्रीका लागि १६ सयभन्दा माथि २ हजार सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी उपलब्ध गराउने उल्लेख छ। त्यस्तै विशिष्ट श्रेणीका कर्मचारी तथा संवैधानिक निकायका सदस्यहरुका १३ सयदेखि १६ सय सिसीसम्मका गाडी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

 

ब्रान्ड भ्यालुका हिसाबले मन्त्रीहरुले चढ्ने गाडीमा सबैभन्दा ब्रान्डेड गाडी मर्सिडिज बेन्जको हो। मर्सिडिज बेन्जको गाडी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चढ्दै आएका छन्। नियमित रुपमा उनले चढ्ने मर्सिडिजको एसक्लास सेडान कार हो भने त्यसको विकल्पको रुपमा मर्सिडिजकै एसयुभी रहेको मन्त्रालयका एक अधिकारीले बताए।

त्यसैगरी हालको बजार मूल्यका हिसाबमा सबैभन्दा महँगो गाडी चढ्नेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र रक्षामन्त्री पर्छन्। सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र रक्षामन्त्री ईश्वर पोख्रेलले टोयोटाको ल्यान्ड क्रुजर चढ्छन्। हाल यसको बजार मूल्य ४ करोड ५२ लाख रुपैयाँसम्म पर्छ भने यो गाडी ४ हजार ४ सय ६१ सिसी इन्जिन क्षमताको हो।

अन्य अधिकांश मन्त्रीहरुले टोयोटाकै ल्यान्ड क्रुजर प्राडो चढ्दै आएका छन्। उक्त गाडीको नेपाली बजार मूल्य २ करोड ५७ लाखदेखि ३ करोड २४ लाख रुपैयाँसम्म पर्छ। यो गाडी २९ सय ८३ इन्जिन क्षमताको हो। त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले मित्सुबिसीको पजेरो चढ्दै आएका छन् भने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोख्रेल पनि मित्सुबिसीकै पजेरो स्पोर्टस्मा सयर गर्छन्।

सहरी विकास मन्त्रीका लागि राखिएको गाडी राज्यमन्त्री रामवीर मानन्धरले चढ्दै आएका छन्। उनले फोर्डको इन्डेभर चढ्दै आएका छन् भने खानेपानी मन्त्री बिना मगरले पनि सोही मोडलको गाडी चढ्छिन्। उद्योगमन्त्री लेखराज भट्टले टोयोटाको र्‍याभ फोर गाडी चढ्ने गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षामान पुनले फोर्ड इन्डेभर र बिवाइडीको इलेक्ट्रिक गाडी चढ्दै आएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टोयोटा फर्चुनर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले महिन्द्रा स्कर्पियो चढ्ने गरेका छन्।

अधिकांश मन्त्रीहरुले सरकारले तोकेकोभन्दा बढी इन्जिन क्षमता र विलासी गाडी चढ्दै आएका छन्। तर उक्त सूचीको अपवादको रुपमा रहेका छन् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा रहेका छन्। श्रममन्त्रीले सुविधामा पाएको महिन्द्रा स्कर्पियो १९ सय ९९ देखि २२ सय सिसीसम्म इन्जिन क्षमताको गाडी हो भने यसको नेपाली बजार मूल्य ४८ लाख ८५ हजारदेखि ७१ लाख रुपैयाँसम्म रहेको छ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले टाटाको सफारी स्ट्रोम चढ्दै आएका छन्। यो गाडी २१ सय ७९ सिसी इन्जिन क्षमताको हो भने यसको मूल्य ६७ लाख ९९ हजार र ७३ लाख ९९ हजार रुपैयाँ पर्छ।

श्रममन्त्रीको पनि वैकप्लिक गाडी सफारी स्ट्रोम नै रहेको छ। त्यसैले वर्तमान सरकारले मन्त्रीहरुमध्ये श्रम र खेलकुद मन्त्रीले मात्र तुलनात्मक रुपमा सस्तो गाडी प्रयोग गरेका छन्। @नेपाललाइभ

बाट थप

  • अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागूअबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू
  • प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ताप्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता
  • सगरमाथा संबादको पत्रकार सम्मेलनसगरमाथा संबादको पत्रकार सम्मेलन
  • बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्वबिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    समाचार
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑