चितवनका युवालेगाय रगतै उमाल्ने देशभक्ति गीत , “नालापानी,लिपुलेक हेर्न मन छ” सार्वजनिक (भिडियो सहित)
२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १४ मिनेट
हेल्लो चितवन अन्लाईन्(४ साल अघि)
जेठ, चितवन । पछिल्लो समय भारतले नेपाली भूमि अतिक्रमण गरेको बिषयलाई लिएर निकै बिरोध र आलोचना भईरहेको बेला नालापानी , लिपुलेकलाई लिएर नयाँ गीत सार्वजनिक भएको छ । अस्मिन घिमिरेको शब्द तथा आवाजमा रहेको “मलाई नालापानी, लिपुलेक हेर्न मन छ” बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सिक्किम देखि दार्जिलिङ पनि नेपालकै रहेको भन्दै त्यसको नाम फेर्न मन लागेको भाव प्रस्तुत गरिएको छ।
दसगजा , सुस्तामा भारतीय हस्तक्षेप हट्नु पर्छ भन्दै रगत उमाल्ने गीत अस्मिन घिमिरेले तयार पारेका छन् । कपिल घिमिरेको संगित रहेको गीतको भिडियोमा दीपकराज गिरी, सलोन बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेत, बद्री पंगेनी, जयकिशन बस्नेत, जाहन्वी बस्नेत लगायतका कलाकारहरुलाई देख्न सकिनेछ । भिडियोलाई भोला सुवेदीले निर्देशन गरेका छन् ।