जेठ, काठमाडौं । नेपालमा फेरी अर्की एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटास्थित जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षे नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ स्वास्थ्य निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा कार्यरत नर्ससहित पाँच जनाको परीक्षण गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा उनको पिसिआर परीक्षण पोजेटिभ आएको हो ।
यसअघि नेपालमा तौलिहवा, सुनसरीबाट फर्केकी भक्तपुरको एक निजी अस्पताल र नारायणी प्रदेश अस्पतालमा कार्यरत गरी तीन नर्समा संक्रमण पुष्टि भइसकेको छ । तीनै जनाको उपचार भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस