• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

शनिबारबाट काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गर्ने के के गर्न पाउने के के गर्न नपाउने! [सूचना सहित]

May 15, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ८ मिनेट
शनिबारबाट काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गर्ने के के  गर्न  पाउने  के के  गर्न  नपाउने! [सूचना सहित]

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ , काठमाडौं । गृह मन्त्रालयले दिएको निर्देशन अनुसार काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गरिने भएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निर्णयहरु गर्दै शनिबारबाट काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गर्ने भएको हो।

शनिबार देखि काठमाडौका गल्लीमा अनावश्यक रुपमा हिँड्नेलाई पनि कारवाही गरिने भएको छ। अत्यावश्यक सेवाका बाहेक पास विनाका सवारी साधन र पैदल यात्रुलाई समेत काठमाडौं प्रवेशमा रोक लगाउने जिल्ला सुरक्षा समितिको बैठकको निर्णय छ।

बैठक पश्चात भएका निर्णयहरु बारे जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जानकारी पनि गराएको छ। जारी सूचना अनुसार शनिबारबाट काठमाडौँका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा बिभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही समेत गर्ने सक्नेछन्।

सडकमा विनापास निस्किएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । कार्यालयले यसअघि जारी गरिएका पासहरू खारेज भएको जानकारी दिएको छ ।

                                           शुक्रबार भएका निर्णयहरु निम्न छन् –

१. एम्बुलेन्स, शव बाहन, औषधी सथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्य, ग्यास, सबै प्रकारका खाघ वस्तु, पशुपक्षीजन्य आहारा, खसी वोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रीहरु बोकेका सबारी साधनहरु सवारी पास बिना परिवहन हुने ।

२. सवारी पास बिना माथि उल्लेख भए बाहेकका सवारी साधनहरुलाई र पैदल यात्रुहरुलाई काठमाडौं प्रवेश निषेध गरिएको छ्।

३. काठमाडौँका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा बिभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाईएकोले त्यसो नगर्नु हुन अनुरोध छ । अन्यथा सुरक्षाकर्मीहरुले प्रचलित कानून बमोजिम कारवाहीका लागि नियन्त्रणमा लिन सक्ने छन्‌ ।

४. सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ-आफ्नो नियामक निकायहरुमा सम्पर्क गर्नु हुन (जस्तै:- सञ्चारकर्मीहरु तथा मिडिया हाउसहरुले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय) र नियामक निकाय नतोकिएकाको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क राख्नु हुन अनुरोध छ । यस सम्बन्धी विस्तृत जानकारीको सागि यस कार्यालयको मिति २०७७/०१/२६ को सूचना हेर्नु हुन अनुरोध छ । उक्त सूचना कार्यालयको. WEBPAGE र FACEBOOK PAGE मा उपलग्ध छ ।

५. यस कार्यालयबाट यस अघि विभिन्न मितिमा जारी गरिएका सम्पूर्ण सवारी पासहरु (e-pass र पहेलो रको समेत) खारेज गरिएको छ । आजदेखि यस कार्यालयबाट जारी हुने सवारी पास निलो रङको हुनेछ ।

६. निर्माण सामाग्री बोकेका गह्ठौ (heavy) सवारी साधनहरु वेलुकी ८:00 बजे देखि ६ :०० बजे भित्र मात्र सञ्चालन गर्ने ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑