• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नेपाली कांग्रेसका नेताले, उपलब्ध गराए यति ठुलो परिमाणमा स्वास्थ्य सुरक्षाका सामग्री।

May 15, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
नेपाली कांग्रेसका नेताले, उपलब्ध गराए यति ठुलो परिमाणमा स्वास्थ्य सुरक्षाका सामग्री।

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ , काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामहरि खतिवडाले ओखलढुंगा लाई दुइ सय साठ्ठी लिटर सेनीटाइजर सहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएका छन् । जिल्ला कमाण्ड पोष्ट मार्फत सबै स्थानीय तह, जिल्ला समन्वय समिति, प्रहरी प्रशासन, अस्पताल र पत्रकारहरुलाई समेत स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएका हुन् ।

उनले सेनीटाइजर, क्लोरिन स्प्रे सेट तथा क्लोरिन झोल, एन ९५ माक्स, पिपीइ सेट, फेस सेभर,प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएको बताए । नेता खतिवडा र नेपाली कांग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवारको पहलमा विभिन्न निकाय बाट संकलन गरी ल्याएको सामाग्री करिव ४ लाख बराबरको रहेको बताइएको छ ।

जिल्लाका ८ वटै स्थानीय तहमा २० लिटरका दरले १ सय ६० लिटर, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, शसस्त्र प्रहरी कार्यालय, नेपाली सेना, सामुदायिक अस्पताल, जिल्लास्थित पत्रकारहरु तथा अन्य निकायहरुलाई १ सय लिटर गरी २ सय ६० लिटर सेनीटाइजर उपलब्ध गराएको जिल्ला कमाण्ड पोष्ट ओखलढुंगाले जनाएको छ । प्रत्येक वडालाई कम्तीमा पनि २ लिटरका दरले पुग्ने गरी जिल्लामै पहिलो पटक उक्त परिमाणको सेनीटाइजर उपलब्ध गराएको खतिवाडाले बताए ।

त्यस्तै १० वटा क्लोरिन स्प्रे सेट र ५० लिटर क्लोरिन झोल, तीन हजार सर्जिकल माक्स, १ सय ५० थान एन ९५ माक्स र पत्रकारका लागि १५ थान प्रेस ज्याकेट समेत उपलब्ध गराएको नेता खतिवडाले जानकारी दिए । जिल्ला कमाण्ड पोष्ट मार्फत उपलब्ध गराएको उक्त सामाग्रीहरु लिखु र खिजीदेम्बा गाउपालिका बाहेक सबै गाउपालिका र सिद्धिचरण नगरपालिकाले बुझिसकेका छन ।

खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकालाई भने बुधबारनै गाउँपालिका अध्यक्ष मोतीराज राईलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरणमा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवार र पार्टी सचिव रुद्रप्रसाद अधिकारी समेत सहभागी थिए । खतिवडा र पार्टी सभापति सुनुवारले जिल्लावासीको सुरक्षा चिन्ता बढ्दै गएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको बताए । अहिले एक चरणलाई जिल्लाभर पुग्ने गरी सेनिटाइर र अन्य सुरक्षाका सामग्री लिएर आएको र अपुग भए विभिन्न निकायहरुसंगको सहकार्यमा पूनः आवश्यक राहतका सामाग्रीहरु उपलब्ध गराउने नेताहरुले बताएका छन् ।

खतिवडाले नेपालमा कोरोना संक्रमणको सुरु हुँदै जिल्लामा मेडिकल सामग्रीको चरम अभाव भएको बेला १० हजार माक्स, पीपिइ सेट, थर्मल गन लगायतका सामग्रीहरु उपलब्ध गराएका थिए । संकटको समयमा मेरो तेरो नभनी ओखलढुंगे जनताको स्वास्थ्य सुरक्षाका विषयमा निरन्तर लागिरहेको खतिवडाले बताए । नागरिकलाई परेको यति ठुलो संकटको समयमा पनि जितेका सांसदहरु कता लुकेर बसेको भन्दै उनले जिल्लाका सांसदहरुले राजनीतिक आग्रह पूर्वाग्रह नरखी आफुसंग सहकार्य गर्दै नागरिकको समस्या समाधानका लागि लाग्न आग्रह समेत गरे । सामाग्री वितरणका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले संकटको यो घडीमा मानविय समवेदना पहिलो कुरा भएकाले सबै स्थानीय तहका जनप्रतिनिधिहरुले आम नागरिकको पक्षमा उत्कृष्ठ काम गर्नु पर्ने बताए ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑