शुक्रबारको बैठकमा पनि स्थायी कमिटी बैठकबारे छलफल भएन । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताए ।
‘प्रधानमन्त्रीले नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन अनुरोध गर्नुभयो’ उनले भने ।@onlinekhabar





अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
गगन थापाका प्रारम्भिक चुनौती
पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
प्रतिक्रिया दिनुहोस