• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बिदेसमा पुगेर बि’किनी अ’वतारमा देखिएका १३ नेपाली नायिका, (फोटो-फिचर)

May 12, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ११४ मिनेट
बिदेसमा पुगेर बि’किनी अ’वतारमा देखिएका १३ नेपाली नायिका, (फोटो-फिचर)


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

नेपाली चलचित्र‘नाईं नभन्नु ल २’ फिल्मबाट डेब्यु गर्दा नायिका वर्षा सिवाकोटीको छवि इनोसेन्ट लेडीको थियो। पहिलो फिल्मबाट चर्चामा अाउन सकिनन् र दाेस्राे फिल्म ‘पशुपतिप्रसाद’मा सोलो रोलमा देखिएपछि धेरैले उनलाई मन पराए।

रातो क्र’पटप र सेतो स्क’र्टमा खिचिएको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भइहाल्यो। उफ्रँदै गरेको, घो’प्टो परेर आराम गर्दै गरेका पोज पोजका तस्बिर सार्वजनिक भए। तस्बिरकै कारण केही समय उनी मिडियामा छाइन् पनि। प्रियंकाले समुद्री तटमा प्रशस्तै तस्बिर खिचाएकी छन्। पौडिन रुचाउने प्रियंका पानी भन्नासाथ हुरुक्कै हुन्छिन्। उनले आफूलाई ‘वाटर बेबी’ बताएकी थिइन्।

त्यसैले त यी ‘वाटर बेबी’का समुद्रको किनार होस् या स्विमिङ पुल, त्यहाँ पुग्नेबित्तिकै ‘पौडिहाल्छिन्’। उनी अन्य अभिनेत्री भन्दा अलि भिन्न छिन्। बि’किनीमा सजिनका लागि उनलाई विदेशी समुद्र किनारै आवश्यक पर्दैन। यतै स्वदेशमा पनि म’ज्जाले तस्बिर खिचिरहेकी हुन्छिन् उनी। कहिले आ’उटरसहित त कहिले आ’उटरबिना नै। हालै उनले कालो रङको टु पि’समा रुस्लान् क्यालेन्डरका लागि फोटोसुट गराएकी थिइन्।

उनले इन्डोनेसियाको बालीमा खिचेका तस्बिरले एक समय यताको मार्केट खुबै तता’एको थियो। अझ, इन्गेजमेन्ट भएका अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठसँग खिचाएको अ’न्तरंग दृश्यले त तहल्कै पि’ट्यो। कतिले बिहेअगावै ह’निमुन भनेर पनि तस्बिरको टिप्पणी गरे। तर, प्रियंकालाई यस्ता कुराले छुँदैन। बाल मतलब दिन्छिन् उनी।

कति कलाकार विदेश जानासाथ गसिप बन्नका लागि समेत यस्तो चर्तिक’ला गर्छन्।’– फिल्म समीक्षक दीपेन्द्र लामा नेपालमा रहँदा सोझी देखिने अन्य अभिनेत्रीहरु भने जब विदेशी भूमिमा टेक्छन्, किन एकाएक उ’न्मत्त हुन्छन् ? फिल्म समीक्षक दीपेन्द्र लामाको विश्लेषणमा अरुको ध्यान आफूतिर तान्न प्रायः अभिनेत्रीहरु यस्तो गर्छन्। कति कलाकार विदेश जानासाथ गसिप बन्नका लागि समेत यस्तो चर्तिकला गर्ने गरेको उनको बुझाई छ।

‘अरुको ध्यान आफूतिर केन्द्रित गर्न पनि त्यस्तो गरेको हुनसक्छ,’ लामाले भने, ‘सायद मा’नसिक त’नावबाट मुक्त हुन, अलिकति खुलेर आफूलाई अभिव्यक्त गरेको पनि हुनसक्छ।’ मनोविद् गोपाल ढकालको मतानुसार व्यक्तिले स्वतन्त्रताको अनुभव गरेलगत्तै मनभित्र द’बेर बसेको इच्छा पूरा गर्न चाहन्छ।

विदेश पुगेलगत्तै नेपाली नायिकाहरु बि’किनी अव’तारमा देखिनुको कारण दमि’त इ’च्छा अभिव्यक्त गरेको कोणबाट उनले यसलाई विश्लेषण गरे। ‘व्यक्तिले स्वतन्त्रताको अनुभव गरेलगत्तै मनभित्र दबे’र बसेको इच्छा पूरा गर्न चाहन्छ। विदेश पुगेलगत्तै नेपाली नायिकाहरु बि’किनी अ’वतारमा देखिनुको कारण दमित इच्छा अभिव्यक्त गरेको पनि हुनसक्छ।’ स्वदेशमा भने उनका त्यस्ता तस्बिर सार्वजनिक भएनन्।

आफ्नो सुन्दरता देखाउने माध्यम पनि हो त्यो,’ उनले भने। ‘यता खुल्नै पाइदैन’ वर्षा सिवाकोटी नेपालमा त त्यस्तो ओपन हुन पाइँदैन। यहाँ अर्कै किसिमले हेरिदिन्छन्। तस्बिर खिचाउँछन् अनि आफैँ सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्छन्। धेरैले उनको त्यो बो’ल्ड अ’वतारको प्रशंसा गरे। सामाजिक सञ्जालतिर समुद्रमा गएर खुलेकी सेलेब्रेटी खोज्दै जाँदा सुरुमै आँखा प-यो अभिनेत्री प्रियंका कार्कीमा।–मनोविद् गोपाल ढकाल ‘जहाँ गयो त्यहीँको माहोल अनुसारको व्यवहार गरेको पनि हुनसक्छ,’ ढकालले भने,

नेपालमा सोझी देखिने अभिनेत्रीहरु विदेश पुगेलगत्तै किन वाइ’ल्ड देखिन्छन् भन्ने जिज्ञासामा अधिकांशको रेडिमेड उत्तर हुन्छ, ‘समुद्रमा पनि सारी लगाएर जानु त ?’ तर समुद्रमा मात्रै हैन, सारी लगाएर सहभागी हुँदा पनि फरक नपर्ने कार्यक्रममा पनि केही अभिनेत्रीले आफ्नो ‘हलिउड अ’वतार’ देखाउने गरेका छन्। अभिनेत्री वर्षा राउतको केही महिना अगाडि सार्वजनिक तस्बिर किम कार्दसियनको भन्दा कम थिएन।

बबिप्रिन्ट गाउनमा रहेकी उनले आफ्नो व’क्षस्थललाई किमकै शैलीमा स्वतन्त्र छाडिदिएकी थिइन्। त्यत्ति मात्रै हो र ? उनले जिब्रो देखाउँदै तस्बिरसमेत खिचाइन्। हिजोआज खुबै चल्तीमा रहेको सो ‘एक्ट’को सन्देश भने ‘स्यास्सी’ मानिन्छ। जसको अर्थ हो, से’क्सुअल प्रोभोकेसन। बर्षा सिवाकाेटी उनको सो तस्बिर खुबै ट्रोल भयो। सामाजिक सञ्जालमा पक्षविपक्षमा तातो बहससमेत निम्त्यायो।

तस्बिरले ल्याएको वि’वादले आफू डि’प्रेसनमा परेको दाबीसमेत गरिन्। उनका नवविवाहित श्रीमान् सञ्जोग कोइराला उनको पक्षमा उभिए। उनको तस्बिर भा’इरल हुनुको कारण त्यसअघि नेपालमा ‘त्यस्ता’ पोशाकमा खासै खुल्दिन थिइन्। सार्वजनिक हुन् या निजी कार्यक्रम हुन्, उनले पहिरिने पोशाकले हलिउडको झल्को दिँदैनथ्यो। अस्ट्रेलिया पुग्नेबित्तिकै एक्कासि उन्मक्तताको छनक दिँदा छक्क परेकाहरु कोही समर्थनमा उभिए भने कोही विपक्षमा। फिल्म ‘कृ’मा अभिनेता अनमोल केसीसँग अभिनय गरेकी अदिति बुढाथोकी बलिउडमा संघर्षरत छिन्।

त्यस्तै अभिनेत्री मरिष्का पोख्रेल पनि विदेशी समुद्रमै गएर खु’लिन्। मनोविद् ढकाल स्वदेशमा एउटा छवि विदेश पुगेलगत्तै अलग्गै देखिनु कु’ण्ठासमेत कारण हुने बताउँछन्। ‘नेपालमा रहँदा खुल्न नपाउँदा त्यो कु’ण्ठा समुद्री किनारमा पोखेको पनि हुनसक्छ,’ उनले भने, ‘त्यहाँको समाज र वातावरणले प्रोत्साहित गरेको पनि हुनसक्छ।’ एकाएक फेसबुकमा उनको एउटा तस्बिर सार्वजनिक भयो, जसले उनको पब्लिक इमेज नै परिर्वतन गरिदियो, इनोसेन्ट गर्लबाट ग्ल्यामर गर्ल। उनी कालो पातलो स्ट्र्या’पी सन ड्रेसमा देखिएकी थिइन्, क्रोएसियाको समुद्र किनारमा।

विदेशी भूमिमा मन सम्हाल्न नसक्ने अभिनेत्रीमै पर्छिन्, अभिनेत्री स्वस्तिमा खड्का पनि अस्ट्रेलिया पुगेकी उनी समुद्र किनारमा पुगेर स्विम ड्रेसमा तस्बिर खिचाइन् र आफैँले सेयर गरिन्। नेपालमा रहँदा उनका यस्ता तस्बिर देखिएको थिएन।

उनी त पातलो गाउनमा न देखिएकी हुन्, अधिकांश नेपाली नायिकाहरु स्वदेशमा ड्रेसमा निकै न’खरा गर्छन् तर विदेशी भूमिमा टेकेलगत्तै खै के हुन्छ कुन्नी, उनीहरुलाई भटाभट बिकि’नीमा निर्धक्क देखिन्छन् !अभिनेत्री पूजा शर्माले थाइल्याण्डको समुद्री किनारमा खिचाएको तस्बिरले एक समय फिल्म क्षेत्रमा सन्स’नी म’च्चाएको थियो। उनको बि’किनी अ’वतारको लामै समय चर्चा भएको थियो। खै किन हो, उनले आउटर भने छाडेकी थिइनन् है ! बेनिशा हमाल, केकी अधिकारी, रीमा विश्वकर्मा थाइल्याण्ड पुगेर बि’किनी अ’वतारमा देखिएका थिए।

‘यस्तो अवस्थामा चर्चामा आउने उनीहरुको मनोविज्ञानले काम गरिरहेको हुन्छ।म सकारात्मक भएर नै हेर्छु त्यो विषयलाई। यहाँ त कस्तो लुगा लगाउने त्यो पनि सोच्नुपर्ने हुन्छ। तर, विदेशमा हामी स्वतन्त्र हुन्छौं। नेपालमा त कसैले चिन्ला भनेर मास्क लगाउनुपर्छ। विदेशमा कसैले चिन्दैन पनि। स्वतन्त्र भएर मन लागेको लुगा लगाउन पाउँछौँ। अब त्यही कुराको न’कारात्मक टिप्पणी हुन्छ जस्तो मलाई लाग्दैन।


@नागारिक शुक्रबार

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑