• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवन काेराेना संक्रमणमुक्त जिल्ला बनिरहदा, भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल आफैमा थला !

May 12, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ६१ मिनेट
चितवन काेराेना संक्रमणमुक्त जिल्ला बनिरहदा, भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल आफैमा थला !

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

बैशाख, चितवन ।कोरोना संक्रमितको उपचार गर्न चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनाइएको थियो । भरतपुर महानगरपालिकाले चितवनलाई कोरोना संक्रमणबाट बचाउनका लागि पूर्वतयारी स्वरुप ७० बेडको अस्थायी अस्पताल बनाएको थियो ।

अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको थियो । जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको थियो ।

हिजो सम्म कोरोना (कोभिड–१९) का विरामीको उपचार गरेर विपत्तीमा परेका लाई सहज बनाउने कर्ममा लागेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल यतिवेला आफैमा परेको विपत्ती कसरी समाधान गर्ने भन्नेमा पुगेको छ ।

अस्पतालको सीसी टिभी फुटेजमा देखिएको श्रव्यदृस्य सार्वजनिक भएपछि विकसित भएको परिस्थितिले गर्दा अस्पताल आफै विपत्तीमा परेको हो । केही दिन पहिले उक्त अस्पतालमा कार्यरत कर्मचारीहरुले अस्पतालमा रहेका सामान एक एक गरि कार्टुन र झोलामा राख्दै गरेको विषयलाई चोरी संग जोडेर एउटा अनलाईन सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि यतिवेला उक्त अस्पतालमा कार्यरत कर्मचारीको नियत प्रति शंका उपशंका उब्जेको हो । उक्त शंका उपशंकाले लहरो तान्दा पहरो घर्के जस्तै भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली समेत आएर अस्पतालमा छापा मारेको थियो । भरतपुर महानगरपालिकामा रहेका अस्पताल संग सम्बन्धित कागजात समेत नियन्त्रणमा लिएर गएको छ । यही विषयलाई प्रतिपक्षमा रहेको नेपाली काँग्रेस चितवनले प्रमुख मुद्धा बनाएर दोषिलाई कारवाही गर्न माग गर्दै जिल्लाको अख्तियारको जिम्मेवारी लिएको जिल्ला प्रशासन कार्यालय गुहारेको थियो । जिल्लाका सबै सरोकारवाला समुदायको सहभागीता रहेको भरतपुर कोरोना नियन्त्रण कार्यदलले छानविन समिति बनाएको भएपनि अन्ततः अख्तियारको टोलीले छापा मार्न थालेपछि समितिका संयोजक रहेका चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले एक विज्ञप्ति प्रकाशित गरि छानविनबाट हात झिकेका थिय।

नेकपाले एक विज्ञप्ति मार्फत कोरोना अस्पतालको चोरी र आर्थिक हिनामिनाको विषय अनावस्यक राजनीतिकरण भएको ठहर गरेको थियो । जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले सम्युक्त रुपमा जारी गरेको विज्ञप्तिमा कोरोना विशेष अस्पतालमा देखिएका समस्याको सत्यतथ्य प्रमाण, अध्ययन अनुसन्धान अवधि पुरा नहुदा सम्म छानविनमा सहयोग गर्न सबैमा अपिल गरिएको थियो ।

                                                                                      काँग्रेस, द्वारा जारी गरिएका विज्ञप्ति

                                                                                      नेकपा, द्वारा जारी गरिएका विज्ञप्ति

                                                                           राजु पौडेलद्वारा जारी गरिएका विज्ञप्ति

                                                                    कोरोना विशेष अस्थायी अस्पताल द्वारा जारी गरिएका विज्ञप्ति

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑