• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा बैंकहरुमा अत्याधिक भिडभाड बढदा थप कोरोना संकट, तर लकडाउन खुकुलो भएको भने होइन :- प्रमुख जिल्ला अधिकारी भट्टराई

May 11, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवनमा बैंकहरुमा अत्याधिक भिडभाड बढदा थप कोरोना संकट, तर लकडाउन खुकुलो भएको भने होइन :- प्रमुख जिल्ला अधिकारी भट्टराई


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

बैशाख, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वित्तीय संस्थाहरु खुलेपछि जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको बताउनुभएको छ । लकडाउनमा दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक विषयमा प्रशासनले सहजीकरण गरे पनि बैंकहरु एकाएक खुल्दा  संकटको घण्टी बजेको उहाँले बताउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, “नेपाल राष्ट्र बैंकले गत शनिबार ल्याएको नीतिले बैंकहरुमा अत्याधिक भिडभाड बढेको छ । लामो समयदेखि चलिरहेको लकडाउनका कारण सर्वसाधारणलाई समस्या छ भन्ने हामीले बुझेका छौं र यसरी बैंक तथा वित्तीय संस्थामा हिढेका व्यक्तिहरुलाई रोकेर बीच बाटो बाटै फर्काउने कुरा नी भएन । यसले गर्दा जिल्लामा कोभिड–१९ को संक्रमणको जोखिम बढेको छ ।

भट्टराईले बैंक तथा वित्तीय संस्था खुलेपछि चितवनलाई सम्भावीत जोखिमबाट सुरक्षीत राख्नका लागी आज जिल्ला विपत व्यवस्थापनको बैठक बसेकोे जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, जिल्लामा कोभिड १९ को जोखिम नबढने गरि के गर्न सकिन्छ भन्ने विषयमा छलफलको चरणमा रहेका छौँ । आज र भोली (मंगलबार) पूनः बस्ने बैठकको निर्णय अनुसार जिल्लाको सुरक्षामा लाग्ने उहाँले बताउनु भएको छ ।

साथै चितवनमा लकडाउन खुकुलो भएको देखिरहदा प्रमुख जिल्ला अधिकारी भट्टराईले भने लकडाउन खुकुलो नभएको दावी गुर्न भएको छ । उहाँले सवारी साधन सडकमा देखिए पनि लकडाउन खुकुलो नभएको दावी गर्नुभएको हो । उहाँले भन्नुभया,े “लामो समय देखि लकडाउन चलिरहेकोले मानिसहरुमा आत्मधैरियता गुमेर बाहिर निश्कीएका हुँन, यो कुरा म स्वीकार गर्छु, तर लकडाउन खुकुलो भएको भने होइन ।” यस्तै भट्टराईले अत्यावश्यक बाहेकका पसलहरु खुलेको सुन्ना साथ तत्काल प्रहरी परिचालन गरेर बन्द गरेको पनि जानकारी दिनुभएको छ ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑