वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज सोमबार साँझ थप १३ जनामा संक्रमण देखिएको छ । यस अघि आजै नयाँ शंक्रमण देखिएको थियो । साँझ थपिएको १३ जना सहित आज २४ जनामा नयाँ संक्रमण देखिएको हो ।
साँझ देखिएको नयाँ संक्रमितहरु कपिलवस्तु यशाेधरा गाउँपालीका र बुद्धभुमी नगरपालिकाका ६ जना पुरुषहरु, रुपन्देही समरीमाई गाउँपालिका र लुम्बिनि संस्कृतिक गाउँपालिकाका ६ र बर्दिया राजापुरको ११ वर्षिय बालिका रहेका छन् । हालसम्म नेपालमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये ३३ जना निको भई तीन जना पुन: संक्रमित भएका थिए । नेपालमा १७ हजार ८ सय २१ जनामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण भएको छ ।
एक ११ वर्षिय किशोरी पनि रहेकी छन् । संक्रमित मध्ये ३३ जना निको भई तीन जना पुन: संक्रमित भएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस