• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भिटामिन ‘डी’ को कमी भएकाहरुमा कोभिड-१९ को सङ्क्रमण र मृत्युदर बढी भएको एक अध्ययनको निष्कर्ष

May 11, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
भिटामिन ‘डी’ को कमी भएकाहरुमा कोभिड-१९ को सङ्क्रमण र मृत्युदर बढी भएको एक अध्ययनको निष्कर्ष

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

बैशाख, काठमाडौं । बेलायतका अनुसन्धानकर्ताहरुले यूरोपका २० देशहरुमा भिटामिन डी कम भएकाहरुमा कोभिड-१९को सङ्क्रमण र मृत्युदर बढी भएको निष्कर्ष निकालेका छन् ।

यसअघिका अनुसन्धानहरुले भिटामिन डी को कमीले श्वासनलीको सङ्क्रमण हने देखाएका थिए । अनुसन्धान कार्यका प्रमुख बेलायतको अञ्जिला रस्किन विश्वविद्यालयका डा. ली स्मिथले भने, हामीले यूरोपका २० राष्ट्रहरुमा भिटामिन डी को औसत लेबल र कोभिड १९ सङ्क्रमण तथा मृत्युदरमा सम्बन्ध रहेको पाएका छौँ ।

अनुसन्धाताहरुका अनुसार भिटामिन डी ले श्वेत रक्त कोषहरुलाई शरीरका अंग धेरै सुन्निन मदत गर्नेै साइटोकिन उत्पादन गर्न रोक लगाउने काम गर्छ । कोभिड १९ भाइरसले शरीरका अंग धेरै सुन्निन मदत गर्ने साइटोकिनहरु अत्यधिक मात्रामा निकालिदिन्छ ।

इटली र स्पेनमा कोरोना भाइरसबाट मर्नेको संख्या अध्यधिक रह्यो र भर्खरै एजि क्लिनिकल एण्ड एक्पेरिमेण्टल रिसर्च नामक जर्नलमा प्रकाशित भएको तथ्यअनुसार दुवै देशका मानिसमा उत्तरी यूरोपमा अरु देशभन्दा भिटामिन डीको औसत मात्रा कम रहेको पाइएको छ ।

यी देशका प्राय वृद्धवृद्धाले छालामा समस्या आउने डरले राम्ररी घाममा नबस्ने तथा मानिसहरु गोरा भएका कारण छालामा गोरोपनको लागि पनि शरीरको भिटामिन प्रयोग हुने भएकोले पनि भिटामिन डी को कमी भएको हुनसक्ने अध्ययनमा उल्लेख छ ।

मछाको तेल र भिटामिनका गोली भिटामिन प्रशस्त प्रयोग गर्ने तथा घामलाई कमै बेवास्ता गर्ने भएकाले भिटामिन डी को सर्वाधिक औसत मात्रा उत्तरी यूरोपमा पाइने गर्दछ । यूरोपका देशहरुमध्ये स्क्याण्डिनेभिएन राष्ट्रहरुमा कोभिड-१९ को सङ्क्रमण र मृत्यु दर सबैभन्दा कम छ ।

स्मिथ भन्छन्, ‘भिटामिन डी ले श्वासप्रश्वासको सङ्क्रमणबाट जोगाउँछ, त्यसैले भिटामिन डी को कमी हुने उमेर समूहका वृद्धवृद्धालाई कोभिड १९ ले नराम्ररी सङ्क्रमित गरेको छ ।’

यसअघि गरिएको अध्ययनअनुसार विशेषगरी अस्पताल वा केयर होमजस्ता संस्थामा रहेका वृद्धवृद्धाामा भिटामिन डी को कमी भएको पाइएको छ ।

स्मिथले अगाडि थप्नुभयो, ‘हामी कोभिड १९ बाट विभिन्न चरणको सङ्क्रमण भएका व्यक्तिहरुमा भिटामिन डी को मात्रा के कस्तो छ त्यसको विस्तृत अध्ययन गर्न सुझाउँछौँ ।’

यसै सम्बन्धमा क्वीन एलिजावेथ हस्पिटलको किंग्स एनएचएस फाउण्डेशन टस्टको युरोलोजी विभाग प्रमुख पेत्रे क्रिश्टियन इलाईले भने, ‘हाम्रो अध्ययनमा थुप्रै सीमा भने छ किनकि प्रत्येक देशका सङ्क्रमितको संख्या परीक्षण गरिएको कुल संख्यामा आधारित छ भने विभिन्न देशले सङ्क्रमण फैलिन नदिन विभिन्न खाले उपायहरु अपनाएका छन् ।’

न्युट्रीएण्ट्स नामक जर्नलमा अघिल्लो महिना छापिएको लेख अनुसार भिटामिन सी, डी र अन्य पोषक तत्व भएका खानेकुरा वा औषधीका गोलीहरु रोग प्रतिरोधात्मक क्षमता बढाएर कोभिड १९ तथा अन्य श्वासप्रश्वासजन्य रोगहरुसँग लड्न मदत पुर्याउने कम खर्चिलो तरिका भएकोले अनुसरण गर्न सुझाइएको छ ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑