• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

वक्षस्थलबारे जान्नैपर्ने २२ तथ्य

May 8, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १२ मिनेट
वक्षस्थलबारे जान्नैपर्ने २२ तथ्य


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ।

वक्षस्थलको साइज के हो, आकार कस्तो र कस्तो प्रकारको ब्रा धेरै मनपर्छ ? यस्तो केही प्रश्न छन् जो महिला र पुरुषको दिमागमा बक्षस्थलबारे सोच्ने गर्दछन्। महिलाको बक्षस्थल सधैं पुरुषका लागि आकर्षणको केन्द्र बन्ने गर्दछ।

सर्वेक्षणहरूमा धेरै पटक महिलाहरूले आफ्नो शरीरको आकर्षक अंगका रूपमा वक्षस्थललाई छनौट गरेका छन्। आखिर महिलाहरूले आफ्नो वक्षस्थललाई किन आकर्षक अंग मान्छन् भनेर टार्गेट म्यापले विश्वव्यापी सर्वेक्षण गर्दा नयाँ तथ्य अगाडि आएको छ।

विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो वक्षस्थल फिनल्यान्ड, नर्वे, रूस र स्वीडेनका महिलाहरूको हुन्छ। उनीहरूको वक्षस्थलको साइज डी छ। त्यसपछि बेलायतका महिलाहरूको पालो आउँछ, जसलाई सी कप साइजको ब्रा चाहिन्छ भने एसियन र अफ्रिकनको ब्राको औसत साइज ए र बी हो।

मध्ययुरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाका महिलाहरूको वक्षस्थलको आकार पनि औसतमा डी नै छ। यो सर्वेक्षणअनुसार ९२ देशका महिलाको वक्षस्थलको आकार ए साइजको ब्रा लाग्ने खालको मात्र छ।

यही सर्वेक्षणका क्रममा पुरुषको ज्ञानेन्द्रियसम्बन्धी जानकारी पनि संकलन गरिएको थियो। कंगोका पुरुषहरूको लिंगको आकार सबैभन्दा लामो ७ दशमलव १ इन्च पाइयो भने इक्वेडर ६ दशमलव ९ इन्च तथा घाना ६ दशमलव ८ इन्चले क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे। महिलाको वक्षस्थलसँग जोडिएको केही तथ्यबारे थाहा पाउन जरुरी छ।

१. धेरैजसो महिलाको बायाँ स्तन, दाहिने स्तनभन्दा ठूलो हुन्छ। महिलाको दुबै स्तन बराबर हुँदैन।

२. एक किशोरी पहिलो पटक महिनावारी भएको दुई–चार वर्षमा उनको स्तन पूर्ण रुपमा विकसित भइसकेको हुन्छ।

३. महिलाजस्तै पुरुषलाई पनि स्तन क्यान्सरको सम्भावन हुन्छ।

४. स्तन क्यान्सर दोस्रो सबैभन्दा धेरै ज्यान लिने क्यान्सर हो। तौललाई नियन्त्रणमा नराख्नु, नशाको सेवन गर्नु, स्तनमा आएको गाँठोको समयमै उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ।

५. बच्चालाई दुध पिलाउँदा मुटुरोग, स्तन क्यान्सरजस्तो समस्याबाट बच्न सकिन्छ। स्तनपान गराउने आमामा सकारात्मक परिवर्तन आउने गर्दछ।

६. गर्भावस्थाको क्रममा निस्कने हर्मोनले निप्पल्सको रंगलाई गाढा वा कालो बनाइदिन्छ। तर यो रंग परिवर्तनले कुनै खतरा भने हुँदैन।

७. ८० प्रतिशत पुरुष जतिबेला कुनै महिलालाई पहिलो पटक भेट्छन् तब उनको स्तनलाई हेरेकै हुन्छन्।

८. ४० वर्षभन्दा बढि उमेर भएका महिलामा स्तन क्यान्सरको खतरा अत्यधिक हुन्छ।

९. महिलाको स्तनमा दुईवटा निप्पल्स पाइन्स तर केही महिलामा भने ३ वटा निप्पल्स हुन्छ।

१०. यौनसम्बन्धका बेला निप्पल्सले निकै महत्वपूर्ण भूमिका निभाएको हुन्छ। केही महिला निप्पल्स चलाउँदा मात्र पनि चरमोत्कर्षमा पुग्ने गर्दछन्।

११. ८० प्रतिशत महिला अहिले पनि आफ्नो ब्राको साइजबारे अनभिज्ञ छन्। गलत आकारको ब्रा लगाउने गर्दछन्।

१२. ब्राको सही जानकारी दिने उद्देश्यले चीनमा ब्रा स्टडिजमा पनि डिग्री हाँसिल गर्न पाइन्छ।

१३. मानिसको दूध गाई अथवा अन्य कुनै पनि जनावरको दूधभन्दा मिठो हुन्छ र निकै गुणकारी पनि। थुप्रै एशियाली देशमा मानिसको दूधको भारी माग हुने गर्दछ।

१४. खेल्नेबेला वा व्यायाम गर्ने बेला स्पोर्टस ब्रा नलगाउँदा तपाईंको निप्पल्सलाई हानी पुग्ने गर्दछ।

१५. घोप्टो परेर कहिले पनि नसुत्नुहोस्। यसो गर्दा तपाईंको स्तनको आकारमा परिवर्तन आउन सक्छ। विशेषगरी यदि तपाईंको स्तन अलि ठूलो छ भने।

१७. महिला पनि आफ्नो स्तनलाई त्यसरी नै हेर्छन् जसरी पुरुष अरु महिलाको हेर्ने गर्दछन्।

१८. हलिउड नायिका एन्जेलिना जोलीलाई स्तन क्यान्सर भएको खबर सार्वजनिक भएपछि यसको उपचार गराउने महिलाको संख्या दोब्बरले वृद्धि भएको थियो। तर अहिले पनि ५० प्रतिशतभन्दा धेरै महिला स्तन क्यान्सरको जाँच गराउँदैनन्।

१९. पुरुषको पनि निप्पल्स हुन्छ किनभने सुरुवातमा सबै भ्रुण महिला हुन्छन्।

१९. रक्सी र चुरोट पिउने महिलाको स्तनको आकारहिन हुन्छन्।

२०. तौल बढ्दा स्तनको आकार बढ्ने गर्दछ र तौल कम हुँदा स्तनको आकार घट्ने गर्दछ।

२१. पुरुषको निप्पल पनि त्यति नै संवेदनशील हुन्छ जति महिलाको हुन्छ।

२२. सुतिरहेका बेला महिलाको निप्पल पनि सेक्सका कारण लिंगजस्तै उत्तेजित हुने गर्दछ।

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑