• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

लकडाउनमा टुसाएको अनौठो प्रेम कहानी

May 8, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ७ मिनेट
लकडाउनमा टुसाएको अनौठो प्रेम कहानी


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)
काठमाडौं,  बैशाख। एकातिर कोरोना संक्रमणको घटना संसारभरमा वृद्धि भइरहेको छ, मान्छेहरु दुःख र निराशाको सामना गर्दै छन्, भने अर्कोतर्फ केही सुखद पक्षहरु पनि देखिएका छन। मानिसहरूले परिवारसँग समय बिताइरहेका छन्, सम्बन्धहरूले नयाँ अनुभूति पाइरहेका छ र यो लकडाउनको कारण घरहमा बस्ने व्यक्तिहरुमा एकअर्काप्रति प्रेम फस्टाउँदै गएको छ। तर केहि मानिसहरु घरको बालकोनी र छानाबाट एक अर्कालाई देखेर प्रेममा पर्न थालेका छन।

यस्तै एउटा रोमान्टिक प्रेम कहानीको सूरुवात इटालीको भेरोना शहरमा शुरु भएको छ। ३९ बर्षे माइकल दे अल्फासो उनको घरको अगाडि बस्ने ३८ बर्षे पाओला अग्नेलीसँग प्रेम भयो, जब ती दुई साँझ उनीहरूको आ-आफ्नो बालकनीमा उभिरहेका थिए र संगीतको मजा लिइरहेका थिए।

इटालीका धेरै शहरहरूमा मानिसहरू बेलुकी ६ बजे दैनिक आफ्नो बालकनीमा आउँछन् र गीत बजाउँदछन् र कोरोना महामारीको युगमा एकताको सन्देश दिन्छन्। संगीत बजाउनेहरुमा पाओलो को बहिनी लिसा पनि छन जो भायोलिन बजाउछिन। बीबीसी सँगको कुराकानीमा माइकल भने, ‘उनले पहिलो पटक पाओलालाई तब देखे जब उनी संगीत सुन्नका लागि आफ्नो बालकोनीमा आईन्।’

दुबै घरहरू आमने सामने छन्। पाओला आफ्नो दिदी र आमासँग छैठौं तलामा बस्छिन्। माइकल अगाडि भवनको सातौं तलामा बस्छन्। संगीत सत्रको दौरान तिनीहरू दुवैको आँखा जुध्यो र एकअर्कालाइ प्रेम गर्न थाले। बहिनी लिसा अग्नेलीका अनुसार उनि हरेक दिन बाल्कनीमा भाइलिन बजाउँथिन, १७ मार्चमा, उनि र उनकी दिदी भाइलिन बजाउदै थिए। त्यतिबेला माइकलले उनकी दिदीलाइ देखे र उनीहरु प्रेममा परे।

पाओला भन्छिन्, ‘म मेरी बहिनीलाई मद्दत गर्न बालकनीमा गएँकी थिए । त्यसपछि मैले माइकललाई उभिरहेको देखें। पहिलो नजरमा नै मलाई माइकल मन प¥यो।’ पाओला थप्छिन, ‘संगीत सकिसकेपछि मैले इन्स्टाग्राममा एउटा सन्देश देखें। यो माइकलको थियो। उनले लेखेका थिए, म कोरोना भाइरसको युगमा तिम्रो लागी प्रेमको किताब लेख्न सक्छु।’ त्यो रात तीन बजे सम्म इन्स्टाग्राम सन्देशमा उनिहरुको कुराकानी भयो। उनी भन्छिन्, ‘हामीले महसुस गर्यौं कि हामी एक जस्तै विचार गर्छौं जुन सम्बन्धको सबल आधार हो।’

लगातार हप्ता-दस दिनसम्म आमनेसामनेपछि दुवैले निर्णय गरेका छन्- अहिले तत्काल नभेट्ने, सामाजिक दूरी पालना गर्ने। तर टुसाएको प्रेमलाई निरन्तरता दिइरहने। मिसेल बैंकर भएकाले दैनिक धेरै मान्छेको सम्पर्कमा रहनुपर्छ। उनी भन्छन्, ‘मलाई यो सम्बन्ध विकासको घटनाक्रम देख्दा जादु झैँ लाग्छ। तर भयो यस्तै यो वास्तविकता हो।’ @बीबीसी

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑