• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने, ४३१ जनाको स्वाब संकलन

May 7, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २८ मिनेट
कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने, ४३१ जनाको स्वाब संकलन

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ– संसद सचिवालयले कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न दिने भएको छ।

शुक्रबार दिउँसो ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुने भएपछि बिहीबार सांसदहरुको पिसिआर प्रविधिबाट परीक्षण गर्न स्वाव संकलन भइरहेको छ।

परीक्षणको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र सांसदहरुले परीक्षणको रिपोर्ट नेगेटिभ आए मात्र बैठक कक्षमा प्रवेश गर्न दिने तयारी गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा काठमाडौँमा उपलब्ध भएका सांसद, कर्मचारी, सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ। छुटेका सांसदहरुलाई शुक्रबार बिहान ७ बजे उपस्थित हुन आग्रह गरिएको सचिव योगीले बताए।

परीक्षणको रिपोर्ट आउन सामान्यतया: ६ घण्टा लाग्ने भएकाले शुक्रबार नै स्वाब दिनेको पनि रिपोर्ट आउने र नेगेटिभ देखिएमा मात्र संसदमा प्रवेश दिइने भएको हो। जिल्ला जिल्ला पुगेका सांसद काठमाडौँ फर्किने क्रम जारी रहेको छ। त्यसरी आउने सांसदको परीक्षण भई रिपोर्ट नेगटिभ आए मात्र बैठकमा बस्न पाउनेछन्।

बिहीबार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपालले स्वाब दिएका छन्।

त्यस्तै मन्त्री र सांसदहरुले पनि स्वाब दिएका छन्। जिल्ला जिल्ला पुगेका सांसद भर्खरै मात्र काठमाडौँ फर्किएको हुँदा विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार परीक्षणपछि मात्रै बैठकभित्र प्रवेश गराउन लागिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेका अनुसार बिहीबार चार सय ३१ जनाको स्वाब संकलन भएको छ। यसमध्ये एक सय ७५ जना प्रतिनिधिसभाका सांसद छन् भने राष्ट्रियसभाका ५९ मध्ये सबै जसोले स्वाब दिएका छन्। संसदका अधिकांश कर्मचारी र सुरक्षाकर्मीको पनि स्वाब संकलन भएको छ।

सचिवालयले प्रत्येक दुईवटा कुर्सी खाली राखेर सांसदहरुलाई राख्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पहिलो सिटमा एक्लै राख्ने र त्यसपछिको एउटा लाइन खाली राखेर मात्र अरु सांसदलाई बस्न दिने तयारी गरिएको छ।

संसदमा प्रधानमन्त्री बस्ने कुर्सी, बैठक कक्ष, कार्यकक्षको अवस्थाबारे बुधबार उनको निजी चिकित्सक दिव्या सिंह, स्वास्थ्य मन्त्रालय र संसद सचिवालको स्वास्थ्य टोलीले निरीक्षण गरेको थियो।

चिकित्सकको टोलीले प्रधानमन्त्रीको कार्यकक्षमा ६ जनाभन्दा बढी जम्मा नहुन, संसदमा एसी नचलाउन, सेनिटाइज गर्न, संसद छिर्ने गेटमा हात धुन साबुन पानी राख्न, अनिवार्य, ज्वरो परीक्षण गर्न सुझाव दिएको छ।

संयुक्त बैठक बस्ने अवस्थामा प्रतिनिसभाको हलमा मात्र सांसद नअट्ने हुँदा ग्यालरीमा समेत राखिने छ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑