• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जापान आउनु अगाडिनै निम्न कुरा हरुमा ख्याल गरौ

May 7, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ५ मिनेट
जापान आउनु अगाडिनै निम्न कुरा हरुमा ख्याल गरौ

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

१-बिना योजना अनि बिना जापनिज भाशा हचुवा मा जापान नआउनुहोस् ।

जसको नतिजा लामो  समय सम्म काम नपायर दुःख पाउने हुन्छ। जसले गर्दा मानिस मानसिक तनाब मा जाने अनि आत्मा ह्त्या गर्ने सोच बनाउने गर्छन।
२-जापान मा पैसा मात्रै कमाउन जाने हो ।अरुले कमाएकै छन मैले कसो नकमाउला भन्ने सोचाइ लिएर राता राता सपना बुनेर पनी जापान नआउनुहोला।
जसको कारण ले गर्दा जापान आएर सोचे जस्तो नहुने अनि कमाइ भए नि थोरै तलब मा पनी सन्तुष्ट हुन नसक्ने हुन्छ।जसले गर्दा मानिस कसरी धनी भन्ने मानसिकता मा पुग्छ जसले गर्दा आत्मा हत्या निम्त्याउछ।

३-जापान मा मेरो आफ्न्त छन ,आफ्नो परिबार छन,अथवा  गाउकै साथिहरु छन ।दुख पाइदैन सहयोग भैहाल्छ भन्ने सोच बनाएर नआउनुहोस्।

किनकी तपाईं आफै केहि गर्छु भनेर नआउँदा जापानमा तपाईं ले सोचे जस्तो नहुन सक्छ। फलस्वरुप मानिस सानो तनाबमा पनी आत्मा हत्या को बाटो रोज्ने गर्छ।
४-दुःख र मिहिनेत गर्न नसक्ने समय सँग च्यालेन्ज गर्न नसक्ने अनि जस्तो सुकै समस्या सँग पनी हरेस खाने सानो कुरामा पनी तनाब बनाउनेहरु जापान नआउनोस।
जापानमा दुख र मिहिनेत गर्न सक्ने अनि समय सँग च्यालेन्ज गर्न सक्नुपर्छ ।यो छैन भने जापान मा कहिल्यै पनी प्रगति गर्न सक्दैन।जसले गर्दा आर्थिक तनाब सहित घरायसी तनाब मा परेर मानिस आत्मा हत्याको बाटो तिर मोडिन्छ ।

4) थोरै कमाइ मा पनी सन्तुष्ट हुन नसक्ने जापान नआउनुहोस् ।
थोरै कमाई भय पनी आफ्नो मिहनतलाइ सम्मान गर्नसक्नु पर्छ ।सानो सानो खोला मिलेर समुन्द्र बन्ने कुरा मनमा लियर जापन आउनुस छोटो समयमा लाखौ कमाउने सपना बोकेर नआउनुस ।७-जापान अरुको देखासिकी मा लागेर नआउनुस जापान अरुको देखासिकी मा आउँदा दुःख पाउने जापान मा धेरै छन । जापान कुनै रंगीन पर्दा होईन मन लाए हेर्ने मन नलागाए बन्द गर्ने।जापान आएर समय संगै दुख मिहिनेत नगर्ने अनि अरु को देखासिकी ले चल्दैन जस्को कारण नै आत्मा हत्या को जरो बन्न सक्छ।

5) समय समयममा बिरामी भईराख्नु हुन्छ भने जापन  नआउदा नै राम्रो।
जापानमा आफुले सोचे जस्तो छैन जसले  दुख् गर्छ् उसैको लागि जापान् छ।अनि जापान् को काम् नेपाल् को जस्तो सजिलो पनि छैन् र् समय सङ्गै कुदनु पर्छ  । जस्तो पैसा काम् पनि त्यस्तै गर्नु पर्ने हुदा रोगि मानिस् जापान नआउदा राम्रो हुन्छ ।किनभने जापन आइसकेपछि पनि राम्रो सँग काम गर्न नसक्ने कारणले  गर्दा मानसिक तनाब हुने र १२/१३ लाख को ऋणले पिरोल्ने हुनाले मानिस आत्मा हत्या को बाटो  रोजेको देखिन्छ ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑