• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बादल नफकाउने प्रचण्डको निष्कर्ष, उपप्रधानमन्त्रीको आशा अधूरै

May 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
बादल नफकाउने प्रचण्डको निष्कर्ष, उपप्रधानमन्त्रीको आशा अधूरै

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं, वैशाख । शनिबार सत्तारुढ नेकपाभित्रको शक्ति संघर्ष र नयाँ समीकरणलाई लिएर रमाइलो टुक्का नै बन्यो  खुमलटारमा ‘बादल’ लागेपछि बालुवाटारमा ‘बर्षा’,

पूर्वमाओवादी समूहमा रहेर पनि अन्तिम समयमा प्रचण्डलाई साथ नदिएका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको भूमिकाबारे पूर्वमाओवादीहरु पहिले नै सशंकित थिए । त्यसो त, जनयुद्धकालमा पनि चुनवाङ बैठकमा अंगालो मार्नुबाहेक अन्य अवस्थामा हार्दिकतापूर्वक सम्बन्ध नरहेको स्पष्टै देखिन्थ्यो ।

खासगरी प्रचण्डले बादललाई सांस्कृतिक मामिलामा कारबाहीको डण्डा चलाएपछि बादलले त्यसलाई ‘मित्रले दिएको धोका’को रुपमा मनमा लिँदै आएको उनी निकटष्ठहरु बताउँछन् ।

शनिबारसम्म आउँदा प्रधानमन्त्री केपी ओलीले आफूलाई सघाउनेलाई पुरस्कृत गर्ने वचन नै दिएका थिए । बादललाई पनि आशा थियो- उपप्रधानमन्त्रीमा उक्लन पाउँछु कि भन्ने । यही आशाले खुमलटारको आकाशमा कालो बादल नै लाग्यो ।

प्रधानमन्त्री ओलीले छाडेको अश्रु ग्याँसले आँखा मिचेका भनिएका भैंसेपाटी गठबन्धनबाट वामदेव र बादल निस्कँदा विष्णु पौडेलले पनि कित्ताकाँट गरे । यसबाट प्रचण्ड समूहले कमजोर अनुभूति गरिरहेको बुझिएको छ ।

तर जब ओली राष्ट्रपति निवासबाट फर्किए । चीज अर्कै बनिसकेको थियो । ओलीले समर्पण गर्ने भनेको पुरस्कार वितरण समारोह रोकियो र बादलको उपप्रधानमन्त्री बन्ने चाहना अधूरै रह्यो ।

यद्यपि, गठबन्धन भत्किनुसँगै चिनियाँ राष्ट्रपतिको फोनले पनि नेकपाका सबै नेताहरु हच्किएको उच्च स्रोतले जनाएको छ ।

पछिल्लो समयको कदमले बादल समूहबाट देव गुरुङ र पम्फा भुसाल अलग्गिए पनि सूर्य सुवेदी पथिक र महेश्वर दाहाल भने सोही समूहमा रहेको खुमलटारको निष्कर्ष छ । कुनैबेला प्रचण्ड समूह संशोधनवाद हुँदै पतन भएको भन्दै ‘गद्दार’को आरोप लगाउँदै पार्टी फुटाउने बादल ‘जनयुद्ध’ स्वीकार्न त परै जाओस्, उच्चारण गर्न पनि नचाहने ओलीको समर्थनमा पुगेपछि उक्त समूहमा असन्तुष्टि चुलिएको हो ।@सोमवार

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑