• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सफल युवा व्यवसायी सुजन ओझाको लकडाउनमा उदारणीय काम, विपन्न परिवारलाई खाद्यसामाग्री वितरण देखी रक्तदान सम्म

May 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सफल युवा व्यवसायी सुजन ओझाको लकडाउनमा उदारणीय काम, विपन्न परिवारलाई खाद्यसामाग्री वितरण देखी रक्तदान सम्म

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन । झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजन ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल हुनु भएको छ । सानैदेखि मनकारी स्वभावका ओझा छोटो समयमै एक सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । उहांँले आफ्नो व्यवसाय संँगै सामाजिक कामलाई समेत निरन्तरता दिदै आउनु भएको छ । ओझाले लकडाउनको समयमा प्रताडित र दैनिक जीवन यापन गर्न कठिन त्यस्ता व्यक्तिहरुलाई खाद्य सामाग्री एवं आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

लकडाउनको शुरुवाती क्षणमै उहाँले देवघाटमा रहेका २६ विपन्न परिवारलाई खाद्यसामाग्री प्रदान गर्नुभयो । उहाँ यतिमा मात्र सिमीत रहनु भएन आफ्नै वडाका विपन्न परिवार, ज्यालमजदुरलाई समेत उहाँले खाद्य सामाग्री वितरण गर्नुभयो । ‘सबैभन्दा ठूलो धर्म मानव सेवा नै बताउने ओझा भन्नुहुन्छ, मानवसेवा जस्तो संसारमा कुनै छैन , पैसा त जसले कमाउन सक्दछ । ’ लकडाउनको समयमा उहाँले व्यक्तिगत रुपमा राहत वितरण गर्दै आउनु भएको छ । त्यति मात्र होइन ओझाले दर्जनौ संस्थालाई खाद्य सामाग्री, आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

व्यवसायको धर्म व्यवसायमात्र नभई मानवसेवा पनि अनिवार्य गर्नुपर्ने उहांँको भनाई छ । सानैदेखि दयालु स्वभाव र दु:खी गरीबको भावना बुझ्ने ओझाले विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सक्रिय हुनुहुन्छ । ‘मैले मेरो हैसियतले भ्याएसम्म मानवसेवा गर्दै आएको छु, उहाँले भन्नुभयो, चाहे त्यो आर्थिक सहयोग तथा मानव सेवा नै किन नहोस ।’ उहाँका अनुसार ओझाले आफ्नो जीवनकालमा २० पटकभन्दा बढी रक्तदान गरिसक्नु भएको छ ।

लकडाउनको समयमा रगत अभाव हुने भएकोले आफूले रत्तदान गरेको बताउनु भयो । ‘मैले विभिन्न संस्थामार्फत रक्तदान कार्यक्रमलाई समेत तीब्र बनाएको छु साथी भाईहरुलाई समेत आग्रह गरेको छु’ उहाँले भन्नुभयो । उमेरले ३ दशक मात्र काट्नु भएका ओझा मानव सेवा गर्न पाउंँदा सन्तुष्ट मिलेको बताउनु हुन्छ । ‘मलाई मानव सेवा गर्दा अलग्गै आनन्द प्राप्त हुन्छ उहाँले भन्नुभयो, हुने खाने वर्गले हुंँदा खांँदालाई सहयोग गर्नुभएको छ ।’ आफ्नो व्यवसाय धर्मको साथै मानवीय धर्म निभाउनु भएका ओझाले देशमा विगतका समयमा पनि देशलाई विपद परेको बेला आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । यस्तो महामारीको बेला राज्यको मुख ताक्न नहुने भन्दै आम युवाहरुले हातेमालो गर्नुपर्ने उहाँको भनाई छ । मानव धर्मलाई सर्वोपर्री ठान्ने उहाँ दर्जनौ संस्थाबाट सम्मानित भईसक्नु भएको छ ।

भविष्यमा समेत समाजसेवा र मानवसेवालाई निरन्तरता दिदै जाने उहाँले प्रतिबद्धता जनाउनु भयो । अहिलेको २१ औं शताब्दीको यो भौतिक संसारमा मानवीयता हराउंँदै गएको बेला युवा व्यवसायी एवं परोपकारी ओझाबाट केही सिक्ने कि?

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑