• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

रेणु दाहालको मध्यस्थताले नेकपामा निकास निस्कियला

April 29, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
रेणु दाहालको मध्यस्थताले नेकपामा निकास निस्कियला

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

अध्यादेश प्रकरणले पार्टीमा उत्पन्न गम्भीर परिस्थितिबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वाटर मानिने नौ सदस्यीय सचिवालय बैठक आज (बुधबार) साँझ बस्दैछ । अघिल्लो सोेमबार सरकारले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि तरङ्गित बनेको नेकपा सोही कारण झण्डै फुटको संघारमा पुगेका बेला छलफल गर्न बोलाइएको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । अध्यादेशपछि १० दिन नेताहरुको दौडधुप, कोठे बैठक र विभिन्न कसरतपछि सचिवालय बैठक बोलाइएको हो ।

‘आजको बैठकलाई नेकपाका लाखौँ नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । नेकपाको भविष्य र समग्र नेपालको राजनीतिक अवस्थालाई समेत प्रभाव पार्ने भएकाले आजको बैठकले लिने निर्णयको पखाइमा छौँ,’ स्थायी समिति सदस्य तथा राष्ट्रिय सभा सांसद डा. बेदुराम भुषालले भने, ‘अध्यादेशपछिको तरंगित राजनीति कसरी अघि बढछ भन्ने दिशानिर्देश गर्ने भएकाले यसलाई महत्त्वका साथ हेरिएको छ ।’ त्यस्तै भुषालले स्थायी समिति बैठक टार्न हुने कुनैपनि सहमति मान्य नहुने पनि बताए ।

यसवीचमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीचको बेग्लाबेग्लै जमघट र छलफलहरु भएपनि त्यसबाट निकास निस्किएको थिएन । ती जमघट र छलफलमा खासगरी प्रधानमन्त्री समेत रहेका ओलीको कार्यशैलीप्रति दाहाल र नेपाल समुहले असन्तुष्टि जनाउँदै पद छोड्न दबाब दिएका थिए । नेता माधवकुमार नेपाल समुहले त ओलीलाई दुवै पद छोड्न सुझाव दिएका छन् । तर ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाहेक अरु सवै विषयमा छलफल गर्न तयार भएको सन्देश आफु निकटहरुबाट प्रवाह गरेका छन् । ओलीले यस्तो अडान कायम राखेपछि प्रचण्ड र नेपाल समूहका नेताले सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका खवर बाहिरिएका थिए ।

उता, असन्तुष्टहरुको यस्तो तयारी बुझेका प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा सांसदहरूको भेला गराएर आफूविरुद्धको मोर्चाबन्दीको सामना गर्ने रणनीति अख्तियार गरेका थिए । पार्टीभित्रका नेताहरुको आपसी परस्परविरोधी गतिविधिले नेकपा नै छिन्नभिन्न हुने हो कि भनेर नेकपा धेरैजसो नेताकार्याकर्ता चिन्तित बन्न पुगेका थिए ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग रस्साकस्सी गरेर खुमलटार निवासमा फर्किएपछि प्रचण्डलाई आफ्ना परिवारका सदस्यहरुले तत्काल पार्टी फुटाउन नहुने सल्लाह दिएको स्रोतको दाबी छ । भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेणुले पनि तत्काल पार्टी फुटाउन नहुने भन्दै अध्यक्ष दाहाललाई दबाब दिएको बुझिएको छ । पारिवारिक सल्लाहपछि दाहालले पूनः ओलीसँग फोनमै सम्पर्क गरेको र प्रधानमन्त्रीबाट नहट्ने हो भने पार्टी अध्यक्ष छोड्न आग्रह गरेका थिए । ओलीले अध्यक्ष छोड्ने हो भने आफूले आज बस्ने सचिवालयमा कुरा मिलाउला भन्ने दाहालको सन्देश थियो । तर, बालुवाटारमा हटाएर देखाउन चूनौति दिएका ओलीले दुवै पद छोड्दिन जे गर्नुहुन्छ गर्नुहोस भनेर दाहालसँग स्पष्ट आफ्नो अडान दोहोर्याएका थिए। बरु, प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको सवालमा माधव नेपाललाई पनि अध्यक्ष बनाउन सकिने विकल्प प्रस्तुत गरेका थिए । प्रचण्डले ओलीको उक्त प्रस्ताव ठाडै अस्विकार गरेका थिए । @कान्तिपथ बाट साभार

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑