• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

दर्शन, प्रभाव र नेपाल

April 23, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
दर्शन, प्रभाव र नेपाल


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

मानवकाे अस्तित्व पृथ्वीमा लाखाैँ वर्षदेखि रहिआएकाे छ । लाखाैँ वर्षदेखि रहिआए पनि ई. पू. ५०००-३००० काे समयमा खेती, नहर आदि अनेक महत्त्वपूर्ण र समाजका महान् परिवर्तनकारी आविष्कार भएका छन् । दर्शनकाे अस्तित्व पहिलाे युगमा छँदै थिएन; दाेस्राेमा उमेर गइसकेकाे थियाे त्यसैले उसले प्रयाेग आश्रित चिन्तन (विज्ञान) काे फेर नसमातुन्जेल उसका भनाइहरुतर्फ मानिसकाे ध्यान आकृष्ट भएन । दर्शनकाे प्रभात जुन हाे त्यसकाे मध्याह्न त्याे हाेइन । ७०० ईपूदेखि पहिलाका तिनचार शताब्दीकाे समय दर्शनकाे स्वर्णयुग थियाे । त्यसै समयमा भारतमा उपनिषददेखि वुरुसम्मका र युराेपमा थेलदेखि एरिस्टाेटलसम्मका दर्शनहरुकाे विकास भएका छन् ।

६०० ईपूकाे समय कस्ताे थियाे भने मिश्र, मेसाेपाेटामिया र सिन्धु उपत्यकाका पुराना मानिसहरु आफ्नाे विचारबाट थाकेर बसेका थिए । त्यही समयमा नवआगन्तुकहरुकाे साेचबाट मिश्रण भएर हिन्दु र युनानीहरुले आफ्नाे दिमागी उडान सुरु गर्छन् । दर्शनका क्षेत्रमा युनानीहरु ६००-३०० ईपूसम्म अगाडि बढ्दै जाँदा हिन्दुहरु ४०० ईपू छेउछाउतिरै गलेर बसेका थिए । १९ औँ शताब्दीपछि बल्ल नयाँ प्रकाश (पुनर्जागरण) आउन थालेकाे हाे । १६ औँ शताब्दीमै धर्मबाट आफूलाई मुक्त नपारेकाे भए युराेपेली दर्शनकाे गति पनि इस्लामिक जस्तै हुने थियाे । त्यसपछि युराेपमा स्काेलास्टिक(धर्मपाेषक) दर्शनकाे अन्त्य गरी त्यसकाे प्रसारित रूप स्काेलास्टिक डाक्टरकाे रूपमा भारत र नेपालमा पनि फैलिएकाेमा गाैरवकाे विषय ठानिएकाे छ । विज्ञान र कलाकाे सहयाेगी बन्नु भनेकाे जीवित प्रकृति प्रयाेगकाे दह्राे आश्रय ग्रहण गरेर आफ्नाे सिर्जना शक्तिलाई पछ्याउनु हाे ।  जुन दर्शन त्यहाँबाट समाप्त हुन्छ त्यसले बुद्धि, जीवन र स्वयम् भुक्तबाट मुक्ति चाहेकाे भन्ने कुरा बुझ्नु पर्ने हुन्छ ।

विश्वव्यापी दर्शनकाे धारालाई हेर्दा  त्याे राष्ट्रियभन्दा पनि अन्तर्राष्ट्रिय बढी भएकाे देखिन्छ । धर्मले अर्काे देशकाे धर्म स्वीकार गर्नमा भन्दा आर्थिक प्रश्नहरुकाे अभिप्रायले पछ्याएर अर्काकाे धर्मलाई दमन गर्न लागेकाे पाइन्छ । त्यसैले दर्शनकाे क्षेत्रमा जसले राष्ट्रियता तानकाे लेग्राे तान्दछ त्याे स्वयम्  ठगिएकाे हुन्छ । अहिलेलाई बुझेर मात्र अहिलेकाे देश र समाजकाे प्रवाहलाई बुझ्न सकिँदैन । विश्वकाे भूगाेलबाट शताब्दीऔँदेखि पर्दै आएकाे प्रभावलाई बुझ्नु पर्दछ । कुन दर्शनलाई हामीले प्राथमिकतामा राख्ने भन्ने कुरा भूगाेल र परिवेश अनुसार फरक हुनसक्छ ।

युनानी दर्शन, इस्लामी दर्शन, युराेपेली, भारतीय आदि दर्शनहरुलाई  कसरी हामीले आफ्नाे राष्ट्रिय हितमा अधिकतम प्रयाेग गर्न सक्ने भन्ने कुरालाई प्राथमिकतामा राखेर खाेज अनुसन्धानमा जाेड दिँदै जानु पर्ने थियाे । सिन्धुबाट हिन्दुस्तान र पारसबाट इस्लाम बने । दर्शनकाे सबभन्दा पुरानाे शाखा  आयाेनिक सम्प्रदाय हाे । विश्वका सारा चिजहरु केबाट बनिराखेका छन्; त्यसकाे मूल तत्त्व पत्ता लगाउनु मुख्य उद्देश्य थियाे आयाेनिक दार्शनिकहरुकाे । उनीहरुकाे एउटा मुख्य विशेषता के थियाे भने विश्वका सारा चिजहरु कसले बनायाे भन्दा पनि कसरी बने भन्ने प्रश्नमा बढी घाेत्लिन्थे उनीहरु । उनीहरुका समकालिकहरु- भारतका चार्विक र बुद्ध दर्शनमा काम गर्नेहरुले उनीहरुलाई प्रश्न खडा गर्न सकेका थिएनन् । आयाेनिक दार्शनिकहरुका दृष्टिमा जीवन महाभूतमा पृथकीकृत हुने वस्तु हाेइन र त्यसलाई एउटा चालक चेतन वस्तुकाे आवश्यकता पर्दैन । गर्जिदाे मेघ, बग्दाे पानी, लहरिँदाे समुद्र, हल्लिदाे वृक्ष आदिले उनीहरुकाे निर्जीवतालाई हाेइन सजीवतालाई सङ्केत गर्दछन् ।  तिनै युनानी दार्शनिकहरु- पाइथागाेरस, प्लेटाे, एरिस्टाेटल आदिले जान-विज्ञान, जीवन-जगतका बारेमा आफ्ना दार्शनिक धारणाहरु छाडेर गएका छन् ।

पाइथागाेरसले मूल तत्त्व पदार्थ भनेकाे आकृति वा आकार हाे । वीणाकाे तारकाे लम्बाई र त्यसका स्वरबिच निश्चित सम्बन्ध हुन्छ भन्थे । प्लेटाेले संसारमा दुई प्रकारका तत्त्वहरु छन्; एउटा विज्ञान र अर्काे भाैतिक तत्त्व । यीमध्ये विज्ञान नै वास्तविक तत्त्व हाे, हरेक चिजकाे रुप र सार अन्त्यमा त्यसै तत्त्व (विज्ञान) मा आधारित हुन्छ । विश्वलाई त्यसले नै नियमन र नियन्त्रण गर्दछ । भाैतिक तत्त्व मूल हाेइन, कार्य चमत्कार हाेइन,  सुस्त चेतना जड स्वेच्छा गति हाेइन, अनिश्चित गतिका शक्तिहरु हुन् । यही मूल स्वरूप विज्ञान सक्रिय कारण हाे । भाैतिक तत्त्वहरु सहयाेगी हुन् । एरिस्टाेटल ज्ञान प्राप्तिका लागि बुद्धिमा भन्दा आफ्ना इन्द्रियमा विश्वास गर्छन् । अनि घटनाहरुले समर्थन गर्छन भने मात्र आफ्नाे बुद्धिमा विश्वास गर्नुपर्छ । साँचाे ज्ञान भनेकाे केवल घटनाहरुकाे परिचय मात्र हाेइन; कुन कारणहरुले वा कस्ता परिस्थितिहरुमा ती घट्छन् भन्ने जान्नु समेत हाे ।

एरिस्टाेटल तर्कशास्त्रका प्रथम आचार्यमध्येका हुन् । तर्क भनेकाे दर्शनसम्म पुग्ने भर्याङ्ग हाे । तर्क-शुद्ध चिन्तनकाे विधा हाे । विस्तारै युनानी दर्शनकाे अन्त्य हुँदै गयाे र नवयुनानीवादी दर्शनहरु निस्किँदै गए । त्यसले बिस्तारै विस्तारित रुप लिँदै गयाे । यसरी विश्व मानचित्रमा एउटा पुस्तापछि अर्काेलाई राखेर दर्शनलाई हेर्ने काेशिस गर्नुपर्छ । हाम्रा प्राचीन दर्शनहरु, ईश्वरवादी दर्शन उपनिषद्, बाैद्ध दर्शन, ब्राह्मण दर्शन आदिमाथि खाेज अनुसन्धान गर्नु पर्ने  हाे कि ? बहससँग‌ै चिन्तन पनि गर्नु पर्ने हाे कि ? बहस र चिन्तन गरेर नेपाली माैलिक दर्शनकाे विकास गर्नु पर्ने बेला भयाे कि  ?

लेखक नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका उपसभापति कैलाश कोइराला हुन् ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑