• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अस्पतालको ओपीडी टिकट शुल्क ७०० बढी लिन माग, सस्तो भएको भन्दै चिकित्सकको आपत्ति

March 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
अस्पतालको ओपीडी टिकट शुल्क ७०० बढी लिन माग, सस्तो भएको भन्दै चिकित्सकको आपत्ति

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, फागुन २१-

नेपालका चिकित्सकहरु अस्पतालको ओपीडी टिकटको शुल्क बढाउने तयारीमा जुटेका छन् । उनीहरुले शुल्क बढाउनका लागि दबाब स्वरुप मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

‘हरेक दुई वर्षमा वृद्धि हुने अस्पतालको ओपीडी टिकटको शुल्क २०७१ सालदेखि बढेको छैन । त्यतिखेर सरकारले मेडिकल अफिसरले २५० र कन्सल्टेन्टको टिकट ४५० रुपैयाँ तोकेको थियो ।’ नेपाल चिकित्सक संघ केन्द्रीय समितिका अध्यक्ष डाक्टर लोचन कार्कीले भने, ‘टिकट शुल्क वृद्धि गर्नुपर्छ भन्दै हामीले स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र पेस गरेका छौँ ।’ चिकित्सक संघले ओपीडी टिकट ४५० देखि ७५० रुपैयाँ हुनुपर्ने माग राखेको छ । स्वास्थ्य मन्त्रालयको प्रतिनिधि, नेपाल चिकित्सक संघ, अफिमको प्रतिनिधि र नेपाल मेडिकल काउन्सिल रहने समितिले शुल्क तोक्ने गर्दछ ।

तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र देवकोटाको समयमा हरेक दुई वर्षमा टिकट शुल्क तोक्नुपर्ने नियम बनाए पनि अहिलेसम्म कुनै मिटिङ पनि नबसेको उनले बताए । ‘अस्पतालको ओपीडी टिकटको शुल्क तोक्दा एक किलो खसीको मासु ४५० रुपैयाँमा पाइन्थ्यो । अहिले पनि हामीले नेपाल राष्ट्र बैँकको महँगाई दर हेरेर शुल्क तोक्न सिफारिस गरेका छौँ’ कार्कीले भने, ‘सरकारले शुल्क नतोकेमा आफ्नो मूल्य आफै तोक्छौँ । इन्जिनियर, वकिललगायत अन्य पेशाकर्मीले आफै मूल्य तोक्न हुने हामीले नहुने ?”

चार दिनभित्र सरकारले शुल्क नतोकेमा आफूहरुले नै ओपीडी शुल्क बृद्धि गर्ने उनले बताए । चिकित्सकहरुले पाँच महिनाअघि शुल्क बृद्धि गर्न माग गरेका थिए । त्यसलाई मेडिकल काउन्सिलले स्वीकृति दिएको पनि स्वास्थ्य मन्त्रालयले बेवास्ता गरेको उनको भनाइ छ ।
सार्क मुलकमै सबैभन्दा कम सेवा शुल्कमा नेपालका चिकित्सकले स्वास्थ्य सेवा दिइरहेको उनले दाबी गरे । ‘विश्व स्वास्थ्य संगठनको नियम अनुसार एउटा टिकटको ६० डलर तोकेको छ । भारतमा पनि एक हजार ५०० आईसी छ । भुटानमा त त्यहाँको सरकारले निःशुल्क स्वास्थ्य सेवा दिने गरेको छ’, अध्यक्ष कार्कीले भने, ‘नेपालमा डाक्टरको तलब पनि न्यून छ ।’

अहिले नेपालमा मेडिकल अफिसरको तलब ४० हजार रुपैयाँ रहेको संघका उपाध्यक्ष डाक्टर विक्रम कार्कीले बताए । ‘हामीले ३६ महिना लगाएर पढ्छौँ, शैक्षिक शुल्क सरकारले ४२ लाख रुपैयाँ तोकिदएको छ तर तलब तोक्छ ४० हजार’ उनले भने, ‘बिरामी पनि चिकित्सकहरुले बढी हेर्नुपर्ने अवस्था रहेको छ ।’ यही अवस्थामा गएमा नेपालबाट चिकित्सकहरु पलायन हुने अवस्थामा रहेको उनको भनाइ छ ।

ओपीडी टिकटको शुल्क डाक्टरलाई जाने गर्दछ । तर, अस्पताल प्रशासनले पुरा पैसा नदिने गरेको अर्थोपेडिक डाक्टर कृष्णप्रसाद पौडेलले बताए । ‘ओपीडी टिकट शुल्क हाम्रो हो । यहाँ अस्पताल प्रशासनले अन्य सेवा शुल्क देखाएर ६० प्रतिशत मात्र दिन्छन् ।’ उनले भने, ‘डाक्टरको तलब समय सापेक्ष छैन ।’ चितवनका निजी अस्पतालहरुले भने टिकट शुल्क ५०० रुपैयाँ लिँदै आएका छन् ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑