
काठमाडौँ, फागुन ९– आज कृष्ण चतुर्दशी । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइँदै छ । आज बिहानैदेखि धर्मवलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्ने गर्दछन् । काठमाडौँको पशुपतिनाथमा हजारौँ दर्शकहरुको भीड………………………..
sf7df8f}F, ( kmfu’g M dxflzj/flqsf] cj;/df ;Dk”0f{ lxGb”sf nflu ;a}eGbf dxTjk”0f{ / kljq:yn sf7df8f}Fsf] kz’kltgfy dlGb/df bz{g ug]{ z’qmaf/ bz{gfyL{x?sf] eL8 . t:jL/ M /f]zg ;fksf]6f, /f;;
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस