चितवन । वेस्ट इण्डिज ए विरुद्ध १६१ रनको लक्ष्य पछ्याएको नेपाललाई लगातार दुई झट्का लागेको छ ।
घाइते भएपछि बाहिरिएका लोकेश बम आएर आउट भएलगत्तै कुशल मल्ल पनि आउट भएका हुन्
रन लिन दौडने क्रममा छैटौं ओभरको अन्तिम बलमा मल्ल रनआउट भएका हुन् ।
त्यसअघि बम १७ रनको स्थितिमा बोल्ड भएका हुन् । घाइते हुनु अघि १७ रन बनाएका बम पुनः आए पछि रन नै नथपी आउट भएका हुन् ।६ ओभरमा ३० रन बनाउँदा नेपालले महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस