चितवन । शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना सुरु हुन लागेको छ । बझाङमा १ बजेदेखि मतगणना हुने भएको छ।
केही बेर अगाडि सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने कार्य सुरू गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।
बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका शनिबार नै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण आज नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस