भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१, देवघाटमा धर्मशालामा बसी मागी खाई हिँड्ने एक वृद्धको मृत्यु भएको छ ।
नामथर, वतन वतन नखुलेका ७० वर्षीय वृद्ध व्यक्तिको आफू सुत्ने कोठामा कालगतिले मृत्यु भएको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस