दैलेख : दैलेखमा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको मृत्यु भएको छ । जिल्लाको नौमूले गाउँपालिका–४ मा कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।
श्रीमानले पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सीतालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस