काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका छन्। असोज १० देखि १२ सम्म भएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतीशत उत्तीर्ण भएका हुन्।
काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीकाअनुसार मेडिकलतर्फ ४४.४० प्रतिशत र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएका हुन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस