काठमाडौँ, भदौँ २५:मैत्रीपूर्ण फुटबल खेलमा नेपाल घरेलु टोली म्यानमारसंग पराजित भएको छ ।
आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल अन्त्यतिर गोल खाँदा १–० गोलअन्तरले पराजित हुन पुगेको हो । नेपाल ८६औं मिनेटमा गोल खान पुगेको थियो । सोही गोलका कारण विवाद हुँदा खेल केहीबेर रोकिन पुगेको थियो ।
पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो । नेपालले आज थुप्रै अवसर पाउँदा पनि गोल गर्न सकेन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस