• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

२०८० भाद्र १३, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

हेल्लो चितवन अन्लाईन्
(३ हफ्ता अघि)

काठमाडौं, भाषा परीक्षा उत्तीर्ण (पास) को नक्कली कागजात (डकुमेन्ट) बनाएर जापानमा प्रशिक्षार्थी कामदार पठाएको शंकामा वैदेशिक रोजगार विभागले २५ म्यानपावर कम्पनीविरुद्ध छानबिन प्रक्रिया अगाडि बढाएको छ।

भाषा परीक्षामा पास भएको संख्याभन्दा श्रम स्वीकृति लिने संख्या बढी देखिएपछि विभागले छानबिन समिति बनाएर अध्ययन अगाडि बढाएको हो।

विभागका सूचना अधिकारी कविराज उप्रेतीले जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएका म्यानपावरमध्ये २३ देखि २५ कम्पनीमाथि छानबिन सुरु भएको जानकारी दिए।

अहिले ती म्यानपावर कम्पनीसँग जापान पठाएको संख्या विवरण सात दिनभित्र बुझाउन पत्राचार गरिएको छ। कतिले पत्र पाउनै ढिलाइ भएकाले सोमबारबाट फेरि सात दिनको म्याद थप गरिएको सूचना जारी गरेको उप्रेतीले बताए।

‘हामीले सबै कागजपत्र इमेलमा पठाएका थियौं, तीमध्ये केही म्यानपावरमा मात्र पुगेको र केहीमा इमेल आइडीको समस्याले नगएको पाइएपछि म्याद थप गरेका हौं,’ विभागका सूचना अधिकारी उप्रेतीले क्यापिटल नेपालसँग भने, ‘सोमबारमात्र ५÷७ कम्पनीले पत्र बुझेकाले सात दिनको म्याद थपेका हौं।’

विभागले जापान पठाएकामध्ये १ सयभन्दा बढी कामदारलाई भाषा परीक्षा पासको नक्कली डकुमेन्ट बनाएको शंका गरिएको छ।

विभागका निर्देशकसमेत रहेका उप्रेतीको संयोजकत्वमा छानबिन समितिसमेत बनाइसकेको छ। समितिले सबै विवरण आएको दुई साताभित्रै प्रतिवेदन तयार पारी महानिर्देशकलाई बुझाउने तयारी गरेको छ।

समितिले म्यानपावर कम्पनीसँग विवरण माग्नुका साथै भाषा परीक्षा लिने नेपाल जाइका अलुम्नाई एसोसिएसनलाई पनि गत वर्षको विवरण माग गरिएको उनले बताए।

एसोसिएसनले सन् २०१२ देखि जापानको भाषा परीक्षा लिँदै आएको छ। उसले वैदेशिक रोजगार विभागको सिफारिसमा सम्बन्धित म्यानपावर कम्पनीका कामदारलाई भाषा परीक्षा लिँदै आएको छ।

भाषा परीक्षा पास भएको सर्टिफिकेट दिएपछि मात्र सम्बन्धित म्यानपावर कम्पनीले श्रम स्वीकृति लिन पाउँछन्। जापानमा लामो समयदेखि प्रशिक्षार्थी कामदार पठाउँदै आएका एक म्यानपावर व्यवसायीका अनुसार गत वर्ष ८ देखि ९ सयहाराहारी प्रशिक्षार्थी कामदार जापान गएका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान इन्टरनेसनल टे«निङ कोअपरेसन अर्गनाइजेसन (जिटो) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी कामदार पठाइरहेको छ। सुरुमा नेपाल उद्योग वाणिज्य महासंघले प्रशिक्षार्थी कामदार पठाउने गरेकोमा महासंघले अपेक्षाकृत कामदार पठाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत कामदार पठाउने व्यवस्था सुरु भएको थियोे। विभागका अनुसार प्रशिक्षार्थी कामदार पठाउन २ सय ५३ म्यानपावर सूचीकृत छन्।

जापानको श्रम स्वीकृति काठमाडौं उपत्यका बाहिर बन्द

भाषा परीक्षा पासको नक्कली डकुमेन्ट बनाएको शंकामा विभागले छानबिन प्रक्रिया अगाडि बढाएसँगै जापानको श्रम स्वीकृति काठमाडौं उपत्यका बाहिरबाट दिन बन्द गरिएको छ।

विभागले भदौ ५ गते पत्राचार गर्दै नेपाल जाइका अलुम्नाई एसोसिएसनबाट सञ्चालित जिटो प्रशिक्षार्थी भाषा परिक्षा पास भएका कामदारको श्रम स्वीकृतिसम्बन्धी कार्य वैदेशिक रोजगार कार्यालय ताहाचलबाट मात्र गर्ने निर्णय भदौ ४ गते भएको जानकारी गराएको छ।

यसअघि पोखरा, विराटनगर र भैरहवाबाट पनि भाषा परीक्षा पास भएकाले श्रम स्वीकृति लिन पाउँथे। म्यानपावर कम्पनीले उपत्यका बाहिरका श्रम कार्यालयबाट भाषा परीक्षा पासको नक्कली डकुमेन्ट बनाएको शंका गर्दै छानबिन प्रक्रिया नसक्दासम्म श्रम स्वीकृति दिने काम बन्द गरिएको जनाएको छ।
(यो समाचार क्यापिटल नेपालबाट लिइएको हो ।)

बाट थप

  • आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवादआर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद
  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    समाचार
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑