भरतपुर, युवा राजनीतिज्ञ कैलाश कोइरालाको `राजव्यूह´ उपन्यास असार २३ मा आउने भएको छ । कैलाश कोइरालाले आफ्नो पुस्तक `राजव्यूह´को बिक्रीबापत प्राप्त गर्ने सम्पूर्ण लेखकस्व (राेयल्टी) कैलाश कोइरालाको पिताजी मनहरि कोइरालाज्यूको नाममा स्थापित `मनहरि कोइराला ट्रष्ट´मा जम्मा गरी सामाजिक तथा परोपकारी काममा प्रयोग गर्ने घोषणा गर्नु भयको छ ।
कैलाश कोइरालाले आफ्नो पुस्तक ‘राजव्यूह’ खरिद गरी सामाजिक सेवामा सबै सहभागी हुनुहुनेछ भन्ने विश्वास छ भन्नु भयको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस