चितवन,रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १ गते नारायणी किनारमा आमसभा गर्ने भएको छ । पार्टीका सभापति लामिछानेले १ गते दिउसो ३ बजे सभा आयोजना गर्ने जानकारी दिएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनले भरतपुरमा आमसभा आयोजना गरिसकेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस